पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित
१ भाद्र, चितवन । पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएकाे छ । चितवन स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरि माडी बाहेकका ५ वटा स्थानीय तहमा भाद्र ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएको छ ।
निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दू...








