पूर्वी चितवनमा आज राति १२ बजेबाट लागुहुने गरि १ हप्ता लकडाउन गर्न जिल्ला प्रशासनमा सिफारिस
महेश पाण्डे
३२ श्रावण, चितवन । पूर्वी चितवनमा आज राति १२ बजेबाट लागुहुने गरि १ हप्ता लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा सिफारिस गरिएको छ ।
साे सिफारिस पश्चात् आज राति १२ बजेबाट पूर्वी चितवनमा लागुहुने गरि १ हप्ता लकडाउन हुने भने लगभग निश्चित भएकाे हाे ।
पूर्वी चितवनमा रहेका ४ वटा नगरपालिकाहरू क्रमशः रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बन, कालिका नगरपालिकाका ...









