पुडासैनी दम्पतीलाई २० हजार उपचार खर्च प्रदान
चितवन । पूर्वी चितवनको रत्ननगर–१ निवासी पुडासैनी दम्पतीको उपचारका लागि बुधबार २० हजार रूपैयाँ आर्थिक सहयोग गरिएको छ ।
मोटरसाइकल दुर्घटनामा परी ६ वर्षअघि टाउकोको शल्यक्रिया गरेका ७७ वर्षीय हरिप्रसाद पुडासैनी र ब्रेनको नसाले काम गर्न छाडेर अर्थचेत अवस्थामा रहेकी उनकी श्रीमती पूर्णमायाको उपचारका लागि सहयोग गरिएको हो ।
जनसम्पर्क समिति अस्ट्रेलिया डार्बिनका संयोजक सविन बरालक...








