चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
चितवन । शुक्रबार चितवनमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । यससँगै शुक्रबार ३० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु ...









