बिहान र साँझको हिँडाइले जोखिम बढ्दो
चितवन । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरुको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरु बताउँछन् ।
मानवस्वास्थ्यका लागि व्यायाम अति आवश्यक पर्दछ । चिकित्सकहरुले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ ।
भ...









