कोरोना अस्पताललाई अत्यावश्यक सामग्री सहयोग
चितवन । लायन्स क्लब इन्टरनेशनल ‘डिस्ट्रिक्ट ३२५ बि टु’ ले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ ।
क्लबका उप डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिकाका प्रमुख एवं अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री आज हस्तान्तरण गरे । क्लबले ५० थान कोरोना भाइरस उपचारका क्रममा स्वास्थ्यकर्मीले लगाउने पोश...







