राप्ती महोत्सब १ दिन थप, कार्तीक १० गते अन्तिम दिन
महेश पाण्डे
चितवन । राप्ति महोत्सब १ दिनलाई थप गरिएको छ । आज (शनिवार) सम्पन्न गर्ने भनिएको महोत्सब भोलि (आईतबार) कार्तिक १० गते सम्पन्न हुने कार्यक्रमका प्रचार प्रसार समिती संयोजक दिनेश सेढांईले नेपालीको आवाज डट कमलाई जानकारी दिएका छन् ।
पूर्वी चितनवको राप्तीमा सञ्चालित राप्ती महोत्सबकासंयोजक तथा राप्ति उद्योग वाणीज्य संघका अध्यक्ष राज कुमार कडेलले सर्वसाधरणको र स्टल सञ्...









