रत्ननगर नगरपालीकाको किसान भ्रमण नाम मात्रको, किसान भ्रमणको बजेटमा वडा अध्यक्ष र कर्मचारीको रजाई (भिडीयो सहित)
२६ भदौ, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पछिल्लो समय रत्ननगर नगरपालीकाले गरेका केहि काम बिवादमा आउन थालेको छ । केहि समय अघि मात्र बाटोको बिषयमा पनि भ्रष्टचार भएको भन्दै अख्तियारले छानबिन गरेको थियो । जसको काम अझै सकिएको छैन । यसैबिच फेरिपनि नगरपालीकाले पशुपालक किशानको लागि भारतको गुजरातसम्म १० दिनको लागि भनेर भाद्र २५ गते देखि भ्रमण कार्यक्रम सुरु गरेको छ तर महत्वपुर्ण...









