पूर्वी चितवनको कालिकामा जनप्रतिनिधि र वालवालिका बीच सवालजवाफ
३० भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वी चितवनको कालिका नगरपालिकामा शनिवार वाल अधिकार सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ । वालवालिकाले भोग्दै आएको समस्या र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा सरोकारवालाहरुसंग छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । वाल दिवसको अबसरमा कालिका नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा नगर स्तरीय वाल सञ्जालका पदाधिकारी तथा सदस्यह...









