रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । गत पौष २७ गते देखि रत्ननगरको टिकौली चौरमा हुने भनिए पनि कोरोना महामारीको संक्रमण बढेसँगै स्थगित भएको रत्ननगर महोत्सव २०७८ पुनः सुरु हुने भएको छ । भोलि (आइतबार) अर्थात फागुन १५ देखि २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उद्योग वाणीज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ११औं संस्करणको महोत्सवको जानकारी दिन आज (शनिवार) ...

माडीको बाँदरझुलासंगै कृषि क्षेत्रहरुमा बिधुत बिस्तारका लागि प्राधिकरणद्वारा टेण्डर आव्हान

माडीको बाँदरझुलासंगै कृषि क्षेत्रहरुमा बिधुत बिस्तारका लागि प्राधिकरणद्वारा टेण्डर आव्हान
अजित अधिकारी चितवन । माडीका सबै क्षेत्रमा बिधुत सेवा बिस्तार हुन नसक्दा जनताहरु बिधुत सेवाबाट बन्चित हुँदै आएका थिए । यो संगै बाँदरझुला लगाएतका केही भित्री क्षेत्रहरुमा बिधुत सेवा बिस्तार नहुँदा जनतालाई जिबिकोपार्जनमा समस्या भएको थियो । चनौली बिधुत बितरण शाखा केन्द्रले टेण्डर आह्वान गरेपछी बिधुत नपुगेका क्षेत्रमा रहेका नागरिकहरुले बत्ती बाल्न पाउनुका साथै उनीहरुले संचालन...

मिलिजुली वनले पायाे ७ वर्ष पछि नेतृत्व, अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित

मिलिजुली वनले पायाे ७ वर्ष पछि नेतृत्व, अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित
रत्ननगर । रत्ननगर ९ मोहनामा रहेकाे मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले ७ वर्ष पछि नया नेतृत्व पाएकाे छ । रत्ननगर ९ मोहनामा रहेको सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । आइतबार भएकाे निर्वाचनबाट अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएसँगै वनले नया नेतृत्व पाएकाे हाे । पाैडेल नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन भने रेडियाे अर्पण १०४.५ म...

आगामी स्थानीय निर्वाचनमा मेयर पदमा उठ्ने इच्छा छ: रत्ननगर उप-प्रमुख बिमला दुवाडी

आगामी स्थानीय निर्वाचनमा मेयर पदमा उठ्ने इच्छा छ: रत्ननगर उप-प्रमुख बिमला दुवाडी
चितवन । सरकारले आगामी वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचनकाे मिति ताेकेसँगै रत्ननगर नगरपालिकि उप-प्रमुख बिमला दुवाडीले आफ्नाे मेयर पदमा उठ्ने इच्छा ब्यक्त गरेकि छिन् । बुधबार रत्ननगरमा मोबाइल पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै दुवाडीले अबकाे स्थानीय चुनावमा आफु मेयर पदमा आकांक्षी रहेको वताएकी हुन् । उनले आफूले अहिले उप-मेयर पदमा रहेर काम गर्दा धेरै अनुभव संगालेका...

मध्यवर्तीको जग्गा मनपर्दी नबाड्न र माडी बाँदरझुलाको जग्गा नचलाउन चितवन निकुञ्जको निर्देशन

मध्यवर्तीको जग्गा मनपर्दी नबाड्न र माडी बाँदरझुलाको जग्गा नचलाउन चितवन निकुञ्जको निर्देशन
चितवन । चितवनमा भूमि आयोगले मध्यवर्ती क्षेत्रमा पर्ने माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा निकुञ्जको सहमति बिना जग्गाको नाँपजाँच गरेर जग्गाको निस्सा बाड्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले चितवनको मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न निर्देशन दिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सो बारेमा जानकारी गराउँदै १० दिन अघिनै सबै मध्यवर...

माडीको अयाेध्यापुरीमा स्थापना गरियो राजा दशरथ, महारानी कौशिल्या र भगवान् रामको बालस्वरुप मूर्ति

माडीको अयाेध्यापुरीमा स्थापना गरियो राजा दशरथ, महारानी कौशिल्या र भगवान् रामको बालस्वरुप मूर्ति
अजित अधिकारी चितवन । माडीको दक्षिण अयोध्यापुरीमा मूर्ति स्थापना गरिएको छ । सरस्वती पुजाको अबसर पारेर भगवान् दशरथको दरबार भएको ठाउँमा आइतबार मूर्ति राखिएको हो । उक्त मूर्ति स्थापना कार्यक्रममा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा नगर उप प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् । खासगरी माडी धार्मिक क्षेत्रको रुपमा परिचि...

रत्ननगर नगरपालिकाले दियो पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा गाई

रत्ननगर नगरपालिकाले दियो पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा गाई
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो । किसानलाई गाई वितरणको लागि सो नगरपा...

शिव शिखर सहकारीको टाँडी शाखामा राखियो एटिएम, अब पैसा निकाल्न झनै सहज

शिव शिखर सहकारीको टाँडी शाखामा राखियो एटिएम, अब पैसा निकाल्न झनै सहज
महेश पाण्डे चितवन । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको टाँडी सेवा केन्द्रमा एटिएम राखेसँगै अब पैसा निकाल्न झनै सहज हुने भएको छ । सो एटिएम सेवाको आज (सोमबार) रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले उद्धघाटन गरेसँगै सेवा ग्राहीले अब सहजै एटिएमको प्रयोग गरि जुनसुकै बेला पैसा निकाल्न सक्ने भएका हुन् । सहकारीलाई प्रविधि मैत्री बनाउदै लैजानु पर्छ भन...

नेकपा एमाले माडीद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष सेवा अबरुद्ध भएको विषयमा ध्यानाकर्षण

नेकपा एमाले माडीद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष सेवा अबरुद्ध भएको विषयमा ध्यानाकर्षण
अजित अधिकारी चितवन । नेकपा एमाले माडी नगर कमिटीद्वारा माडीमा ईलाका प्रशासन कार्यालयको सेवा अबरुद्ध भएको विषयमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गरिएको छ । खासगरी प्रशासनिक कामका लागि आउने सेवाग्राहीहरु कार्यालय प्रमुखको अभावमा नागरिकता बनाउने कार्यदेखि मतदाता नामावली संकलन कार्यमा समेत ढिलासुस्ती भएको विषयमा गम्भीर आपत्ति जनाउदै नेकपा एमाले माडी नगर कमिटीले आज आइतब...

पुष्प प्रधानले गित ल्याए ‘आज म नै एक्लो भए’

पुष्प प्रधानले गित ल्याए ‘आज म नै एक्लो भए’
चितवन वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाइृ कलाकार पुष्पलाल प्रधानले गित बनाएका छन् । पानीको फोका जस्तै सपना फुटेपछि हुने पिडालाइृ शब्द मार्फत पोखेका छन् । नारायणगण्का कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएका हुन् । प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्र...