नेपाल निजामती कर्मचारी युनियन रत्ननगर इकाई समिति गठन
चितवन । रत्ननगर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरुकाे आइतबार सम्पन्न एक भेलाले नेपाल निजामती कर्मचारी युनियन (संघ) रत्ननगर इकाई समिति गठन गरेकाे छ ।
नव गठित युनियनको अध्यक्षमा शालिकराम पाैडेल सर्व सम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा डिम्मेश्वरी काफ्ले, सचिवमा केशव पाैडेल, काेषाध्यक्षमा रञ्जना पाैडेल, सह-सचिवमा महेश सुवेदी, सदस्यहरुमा क्रमशः माधव प्रसाद पाैडेल, न...









