पुष्प प्रधानले गित ल्याए ‘आज म नै एक्लो भए’
चितवन
वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाइृ कलाकार पुष्पलाल प्रधानले गित बनाएका छन् । पानीको फोका जस्तै सपना फुटेपछि हुने पिडालाइृ शब्द मार्फत पोखेका छन् । नारायणगण्का कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएका हुन् ।
प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्र...








