सामाजिक सेवामा सक्रिय बन्दै शिव शिखर बहुउद्देश्यीय सहकारीको टाँडी सेवा केन्द्र

सामाजिक सेवामा सक्रिय बन्दै शिव शिखर बहुउद्देश्यीय सहकारीको टाँडी सेवा केन्द्र
महेश पाण्डे चितवन । देशैभर आफ्नो सेवा केन्द्र बिस्तार गर्दै लगि रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं सेवा केन्द्र टाँडीमा रहेको छ । जसले पछिल्ला दिनमा बिभिन्न सामाजिक काम र सहकार्यलाई अगाडी बढाइ रहेको छ । पूर्वी चितवनमा हुने प्रायः कार्यक्रमहरुमा सहकारीले बिभिन्न ढंगबाट सहकार्य गर्ने गरेको छ । त्यो चाहे महोत्सब होस या धार्मीक अनुष्ठान् । सहकारी भनेको नै सहक...

पौष २७ गते देखि रत्ननगर महोत्सव, जिपलाईन र जिप साइक्लिङ् बिशेष आकर्षण

पौष २७ गते देखि रत्ननगर महोत्सव, जिपलाईन र जिप साइक्लिङ् बिशेष आकर्षण
महेश पाण्डे चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म रत्ननगरमा रहेको टिकौली चौरमा रत्ननगर महोत्सब २०७८ हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणीज्य संघले ११औं संस्करणको महोत्सबको जानकारी दिन आज (बिहिबार) सौराहामा गरेको पत्रकार सम्मेलनमा यस पटकको महोत्सबमा बिशेष आकर्षण जिपलाईन र जिप साइक्लिङ् हुने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले समग्र ...

माडीको जगन्नाथपुरी निमाबिमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

माडीको जगन्नाथपुरी निमाबिमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरमा रहेको श्री जगन्नाथपुरी निमाबिको प्राङ्गणमा शुक्रबार ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा माडी नगरपालिका ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा प्रमुख अतिथिको रूपमा रहेका थिए । ईलाका प्रहरी कार्यालयका प्रमुख झलक शर्मा प...

भरतपुरमा ट्रककाे ठक्करबाट एक बालिकाकाे मृत्यु, स्थिति तनावग्रस्त

भरतपुरमा ट्रककाे ठक्करबाट एक बालिकाकाे मृत्यु, स्थिति तनावग्रस्त
चितवन । चितवनको भरतपुरमा ट्रककाे ठक्करबाट एक बालिकाकाे मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेकाे छ। भरतपुर– ९ वसन्तचोकमा बा ०३–००१ ख १३०६ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने गाडीमा आगजनी गर्दै राजमार्ग अवरुद्ध गरेका थिए । साेही क्रममा प्रहरीले स्थानीयलाई राेक्न खाेज्दा स्थिति तनावग्रस्त बनेकाे हाे । साेहि क्रममा आक्रोशित स्थानीयले ढुंगा मुढा गरेपछि प्रहरील...

उडेको केहि बेरमा धुवा आएपछि बुद्ध एअरको जहाजले गर्‍यो भरतपुरमा आकस्मिक अवतरण

उडेको केहि बेरमा धुवा आएपछि बुद्ध एअरको जहाजले गर्‍यो भरतपुरमा आकस्मिक अवतरण
चितवन । सिट मुनीबाट धुवा आएपछि उडेको केहि बेरमानै बुद्ध एअरको जहाज पुनः भरतपुर बिमान स्थलमा आकस्मिक अवतरण गरेको छ । १८ यात्रु बोकेर उडेको वुद्ध एयरको 9A AEE नम्बरको जहाजको सिटमुनीबाट धुवा आएको भन्दै केही मिनेटमै भरतपुर बिमान स्थलमा अवतरण गराइएको हो । उड्ने क्रममा धावनमार्ग छाड्ने बित्तिकै सिटमुनिबाट धुवा निस्किएपछि आकस्मिक अवतरण गराईएको भरतपुर विमानस्थलले जनाएको छ । बिमान स्...

रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी

रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी
चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न भएको १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशबाट गिरी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै हरेक वर्ष रेवान सौराहाले आयोजना गर्ने गरेको फुड फेष्टिभल संयोजकमा भने ध्रुव गिरी चयन भएका छन् । सोही अधिवेशनबाट नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा अर...

नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षमा साैराहा जेसीजका शिव प्रसाद भुषालकाे उमेदवारी

नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षमा साैराहा जेसीजका शिव प्रसाद भुषालकाे उमेदवारी
महेश पाण्डे चितवन । आगामी पुस १ देखि ४ गते सम्म पाेखरामा हुने नेपाल जेसीजकाे ४८ ओैँ महाधिवेशनमा वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा साैराहा जेसीजका शिव प्रसाद भुषालले उमेदवारी दिएका छन् । हाल नेपाल जेसीजकाे कार्यकारी उपाध्यक्ष समेत रहेका भुषालले पाेखरामा हुने जेसीजकाे राष्ट्रिय सम्मेलनमा वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा उमेदवारी दिएकाे (शुक्रबार) साैराहामा पत्रकार सम्मेल...

चितवनमा ठूला दुई महोत्सव हुँदै, पुस २५ मा चितवन र पुस २७ मा रत्ननगर

चितवनमा ठूला दुई महोत्सव हुँदै, पुस २५ मा चितवन र पुस २७ मा रत्ननगर
चितवन । चितवनमा ठूला दुई महोत्सव सँगसँगै हुने भएका छन् । पुस २५ मा चितवन महोत्सव र पुस २७ मा रत्ननगर महोत्सव हुने आज (बिहिबार) नारायणगढमा संयुक्त पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जानकारी दिएका हुन् । विगतका वर्षहरुमा प्रत्येक वर्ष जोर वर्ष रत्ननगर र बिजोर वर्ष उद्योग वाणिज्य संघ चितवनले पालो मिलाएर महोत्सव गर्ने गरेको भएपनि यस वर...

उज्जवल महिला बिकास साकोसको २१ औं साधारण सभा सम्पन्न

उज्जवल महिला बिकास साकोसको २१ औं साधारण सभा सम्पन्न
चितवन । रत्ननगर–१, बकुलहरमा महिला दिदिबहिनिहरुद्धारा सञ्चालित उज्जवल महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार रत्ननगरमा सो सहकारीको २१ औं साधारण सभा सम्पन्न भएको हो । सो कार्यक्रमकि प्रमुख अतिथि रत्ननगर नगरपालिकाकि उप प्रमुख बिमला देवी दुवाडीले महिला दिदिबहिनीहरु मिलेर पनि राम्रोसँग सहकारी सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण उज्जव स...

रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाद्धारा २४० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाद्धारा २४० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण
चितवन । रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाले रत्ननगर–१, निपनीमा रहेको श्री ओम शान्ति राष्ट्रिय प्राथामिक विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीलार्ई स्टेशनरी सामाग्री वितरण गरेको छ । रिलायन्स फाईनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सवको अवसरमा आज (आइतबार) “हाम्रो रिलायन्स राम्रो रिलायन्स” स्लोगनका साथ टाँडी शाखाको आयोजनामा रत्ननगर–१, निपनीमा रहेको श्री ओम शान्ति राष्ट्रिय प्राथ...