नेपाली कांग्रेस रत्ननगर-१४ को कृयाशील भेला सम्पन्न
प्रकाशवावु खनाल
नेपाली काग्रेस रत्ननगर १४ को कृयाशील भेला सम्पन्न भएको छ । आसन्न १४ औँ महाधिबेशन केन्द्रीत विषय बस्तुमा रहेर भेलामा छलफल गरिएको थियो । भेलामा कृयाशीलहरुले विभिन्न पदमा आफ्नो आकाक्षां सहित उमेद्वारी घोषडा गर्नु भएको थियो ।
कार्यक्रमा अधिकाशं वक्ताहरुले संगठनको शुद्धीकरण र मजबुदीकरणमा जोड दिएका थिए । विगतका कमी कमजोरी हरुको आत्मा समिक्षा गर्दै एकजुट भएर अ...








