पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन
चितवन : युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले
राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटीलाई चयन गरेक...









