लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग

लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग
महेश पाण्डे म्याग्दि । लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीमा रहेको सरस्वती माविमा ५ लाख बराबरको सहयोग गरिएको छ । बेनी नगरपालिका–४, तातोपानीमा रहेको सरस्वती माध्यामिक बिद्यालयलाई चितवनमा बिगत लामो समय देखि सामाजिक संस्थाको रुपमा कार्यरत लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको न्यानो कपडा साथै शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष भु...

सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने

सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) को आयोजनामा सौराहा फुड फेष्टिवल आजबाट सुरु हुदैछ जुन फागुन ३ गते सम्म सञ्चालन हुनेछ । कोरोना भाइरसकका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बनाउन र सौराहाको पर्यटन व्यवसायलाई गति दिन १५ औं संस्करणको सौराहा फुड फेष्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई जानकारी दिए...

प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता रत्ननगरमा शुक्रवारबाट सुरु

प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता रत्ननगरमा शुक्रवारबाट सुरु
रत्ननगर । रत्ननगर नगरपालिका १३ अमिलियामा रहेको विशालनगर तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रवारवाट सुरु भएको छ । सो प्रतियोगिता १६३ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक विशालनगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष कृष्ण वहादुर सिकडनले जानकारी दिए । अमिलिया निमाविको प्राङ्गणमा सुरु भएको सो प्रतियोगिताको शुक्रवार रत्ननगर नगरपालिकाकी उप प्रम...

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ
चितवन । जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्ला घर बताउने जितपुर सिमरा उप महानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का राजन नट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी नगरपालिका ३ की १२ वर्षिया बालिकालाई हात हेराउने बाहनामा पीडितकै घरभित्र पसेर जबरजस्ती करणी गर्न प्रयास गरेको पीडितको भनाई छ । आरोपित आँफू तान्...

महिलालाई भेट्न भनी चितवन बाेलाए, अनि राति एकान्तमा लगेर लुटपाट गरे

महिलालाई भेट्न भनी चितवन बाेलाए, अनि राति एकान्तमा लगेर लुटपाट गरे
चितवन । चितवनमा एक महिलालाई भेट्न बाेलाएर राति एकान्तमा लगेर लुटपाट गरेकाे घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती ३९ वर्षीया महिलाकाे घर तनहु रहेकाे छ । गत माघ २४ गते राति ९ बजेको समयमा भ.म.न.पा. ०३ कमलनगर स्थित एकान्त स्थल (चउर)मा एक जना महिलालाई लुटपाट गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे । लुटपाटकाे घटना थाहा पाएपछि उक्त महिलालाई वडा प्र...

चितवन राष्ट्रिय निकुञ्जद्धारा १४ जना गैंडा तस्कर सार्वजनिक

चितवन राष्ट्रिय निकुञ्जद्धारा १४ जना गैंडा तस्कर सार्वजनिक
चितवन । चितवन राष्ट्रिय निकुञ्जले १४ जना गैंडा तस्करलाई सार्वजनिक गरेको छ । निकुञ्ज प्रशासनले पुस १३ देखि माघ १४ गतेसम्ममा पक्राउ परेका १४ जनालाई बुधबार अदालतमा बुझाउनुअघि आफ्नै मुख्य कार्यालय कसरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पछिल्ला ४५ दिनमा दर्जन बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी...

परुई खोलाको सिरानकाे भिषण पत्थरमा राम र सीताको जस्तै आकृति

परुई खोलाको सिरानकाे भिषण पत्थरमा राम र सीताको जस्तै आकृति
अजित अधिकारी चितवन । माडी धार्मिक ऐतिहासिक स्थलका रुपमा बिश्व बिख्यात छ । प्राचीनकालदेखि विभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ । विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रुपमा रहेको देब भुमिको रुपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ...

कृषि विशेषज्ञद्वारा माडीका किसानहरुलाई प्रशिक्षण

कृषि विशेषज्ञद्वारा माडीका किसानहरुलाई प्रशिक्षण
अजित अधिकारी चितवन । नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको आयोजनामा हाईब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रबिधि सम्बन्धि तालिम साेमबार सम्पन्न भएको छ । उक्त तालिम माडी - १ स्थित बरुवा बजारमा रहेको माडी कटेजको सभाहलमा सम्पन्न भएको हो । सो तालिममा माडीका झन्डै ३० जना किसानहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा कृषि बैज...

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु
रासस चितवन । चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोर...

माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु

माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु
अजित अधिकारी चितवन । माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–४ स्थित अम्रौलीमा पैदल हिडिरहेकी एक बृद्ध महिलालाई स्कुटरले ठक्कर दिदा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ६४ वर्षिया जुनुई महतो रहेको प्रहरीको भनाई छ । दुर्घटना पश्चात उपचारको क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार, अम्रौलीको भित्री ...