माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु
अजित अधिकारी
चितवन । माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–४ स्थित अम्रौलीमा पैदल हिडिरहेकी एक बृद्ध महिलालाई स्कुटरले ठक्कर दिदा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ६४ वर्षिया जुनुई महतो रहेको प्रहरीको भनाई छ ।
दुर्घटना पश्चात उपचारको क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार, अम्रौलीको भित्री ...









