माडीको देबेन्द्रपुरमा रहेको शिवालय मन्दिरमा आजदेखि श्री स्वस्थानी ब्रत कथा बाचन गरिने
चितवन । माडी नगरपालिका - ७ स्थित देबेन्द्रपुरमा रहेको शिवालय मन्दिरमा आजदेखि एक महिनासम्म श्री स्वस्थानी ब्रत कथा बाचन गरिने भएको छ । मन्दिर ब्यबस्थापन समितिका सदस्य टोयानाथ काफ्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । जसमा अध्यक्ष टुक प्रसाद गौडेल रहेका छन । यसैगरी उपाध्यक्षमा : महेन्द्र सुबेदी सचिबमा : प्रकाश खनाल सह - कोषाध्यक्षमा : बिजय काफ्ले कोषाध्यक्षमा : नार...









