लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण

लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण
चितवन । लायन्स क्लब अफ रत्ननगर समृद्धिले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको छ । सामाजिक संस्थाको रुपमा सक्रिय रहेको लायन्स क्लब अफ रत्ननगर समृद्धिले आज (शनिवार) रत्ननगरमा रहेको पञ्चदिप आधारभुत विद्यालयमा रहेका ७० जना विद्यार्थी तथा बालवालिकाहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको हो । सो संस्थाकी अध्यक्ष सम्झना घिमीरेले आफ्नो जन्मदिनको अवसरमा क्लबको सहक...

देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल

देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल
चितवन । नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क) का सभापति टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताउनु भएको छ । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले कांँग्रेसले मात्र देश चलाउन सक्ने जिकिर गर्नुभयो । संसारमा कम्युनिष्ट सरकार असफल भएको भन्दै उहांँले भन्नुभयो, कम्युनिष्ट सरकार भ्रष्टाचा...

निकुञ्ज प्रशासनद्वारा माडीमा निर्माणाधीन पुल निर्माणको कार्यमा रोक

निकुञ्ज प्रशासनद्वारा माडीमा निर्माणाधीन पुल निर्माणको कार्यमा रोक
अजित अधिकारी चितवन । माडीमा निर्माणाधीन अबस्थामा रहेका पुल निर्माणको कार्यमा निकुञ्ज प्रशासनले रोक लगाएको छ । निकुञ्ज प्रशासनले पुल निर्माणको कार्यमा रोक लगाएपछि पुल निर्माणको कार्य ओझेलमा परेको हो । पुल निर्माण कार्यको लागि कानुनले निर्देशित गरेको प्रक्रिया भित्र रहेर काम गर्नु गराउनु हरेक नागरिकको कर्तव्य हो । तर चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा निर्माणाधीन केहि प...

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका ठुला...

माडीमा एक महिनादेखि सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल खोलियो

माडीमा एक महिनादेखि सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल खोलियो
अजित अधिकारी चितवन । माडीमा एक महिनादेखि सुख्खा पहिरोले गर्दा खोला थुनिएर बनेको ताल खोलिएकाे छ । माडी ७ स्थित परुई खोलाको सिरानमा पौषको १ गते राति गएको भिषण सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल आज (बिहीबार) देखि उच्च सतर्कताका साथ खोलिएको छ । पहिरो त्यसबेला झन्डै ५०० मिटरको क्षेत्रफलमा १० मिटर हाइटमा पहिरो खसेको प्रारम्भिक अनुमान गरिएको थियो । उक्त पहिरो गएको क्षेत्र नजि...

संसद विघटन विरुद्ध रत्ननगरका सबै वडामा कांग्रेसको बिरोध प्रदर्शन, उल्लेख्य सहभागिता

संसद विघटन विरुद्ध रत्ननगरका सबै वडामा कांग्रेसको बिरोध प्रदर्शन, उल्लेख्य सहभागिता
चितवन । संसद विघटन विरुद्ध रत्ननगरका सबै वडामा कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले माघ ८ गते बिहिवार ६,७४३ वटानै वडाहरुमा बिरोध प्रदर्शन गर्ने केन्द्रिय कमिटीको निर्णय बमोजिम रत्ननगरका १६ वटा वडामानै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । सो ...

माडीको खैरहनी मा.विमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

माडीको खैरहनी मा.विमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
अजित अधिकारी चितवन । खैरहनी माध्यमिक विद्यालयका बि.ब्य.स. का अध्यक्ष कोमलनाथ भुसालको अध्यक्षतामा बिद्यालयमा अध्यनरत १ देखि १० सम्मका विद्यार्थीहरुलाई आज विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ । माडी ४ की कार्यबाहक वडा अध्यक्ष कला चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै विद्यालयमा अध्यनरत ५०० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण ग...

दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी

दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज बुधबार भएको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुर बिजयी भएको छ । १ - ० गोल अन्तरले सेन्ट्रल कलेज सेमिफाइनलमा प्रबेश गरेको हो । खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ्ग घोषित भएका छन । प्रतियोगिता अन्तरगत भोलि (बिह...

दोश्रो माडी गोल्ड कपको चौथो खेलमा काठमाडौं-११ बिजयी

दोश्रो माडी गोल्ड कपको चौथो खेलमा काठमाडौं-११ बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा मंगलबार भएको चौथो खेलमा काठमाडौं - ११ बिजयी भएको छ । एफ.सि. मुन्डियाल हेटौडालाई टाइब्रेकरमा ५ - ३ गोल अन्तरले काठमाडौं - ११ ले बिजयी स्थान ओगट्न सफल भएको हो । खेलमा काठमाडौं - ११ का आकाश रानाभाट म्यान अफ द म्याच घोषित भएका छन । प्र...

पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक ठाेक्किए, बस चालककाे मृत्यु, अन्य घाइते

पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक ठाेक्किए, बस चालककाे मृत्यु, अन्य घाइते
चितवन । पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक एक आपसमा ठाेक्किदा बस चालककाे मृत्यु भएकाे छ भने अन्य घाइते भएका छन् । गए राति ११ बजेको समयमा राप्ती न.पा. ५ स्यार्से कालिका पेट्रोल पम्प नजिक काठमाण्डौबाट कांकडभिट्टा तर्फ गइ रहेको ना७ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठाेक्किएका थिए । साे दुर्घटनामा बस चालक खोटाङ घर भएका बर्ष ४५ का चन...