चितवनमा माेटरसाईकल तथा स्कुटर चाेरी गर्ने ४ जना प्रहरीद्वारा सार्वजनिक
चितवन । चितवन प्रहरीले ठुलाे सफलता हात पारेकाे छ । जस अनुसार चितवनमा माेटरसाईकल तथा स्कुटर चाेरी गर्ने चार जनालाई पक्राउ गरि प्रहरीले आज (बुधबार) सार्वजनिक गरेकाे छ । चितवनमा माेटरसाईकल तथा स्कुटर चाेरीकाे घटना बढेपछि प्रहरीले त्यसकाे अनुसन्धानकाे लागि सक्रिय भई खाेजतलास गर्दा गत पाैष २० गते भरतपुर-१० मा रहेकाे अष्टभुजा पेट्रोल पम्प पछाडिबाट प्रदेश नं. ३-०२-००१ प १८७४ नं. क...









