मदन भण्डारी फाउण्डेसन रत्ननगरको अध्यक्षमा न्यौपाने र स्पोर्टस एकेडेमी अध्यक्षमा चौरेल चयन
चितवन । मदन भण्डारी फाउण्डेसन रत्ननगर कमिटीको अध्यक्षमा चन्द्रकान्त न्यौपाने तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा अजित चौरेल चयन भएका छन् । मदन भण्डारी फाउण्डेसन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीे रत्ननगर कमिटीको आज (शनिवार) रत्ननगरमा भएको प्रथम बिस्तारित बैठकबाट न्यौपाने र चौरेलको नेतृत्वमा रत्ननगर नगर कमिटी गठन गरिएको हो ।
सो बिस्तारित बैठकबाट मदन भण्डारी फाउण्डेसन...







