माडीमा बसको ठक्करबाट एक साइकल यात्री घाइते
अजित अधिकारी
चितवन । माडीमा दिनप्रतिदिन सवारी दुर्घटनाका घटनाहरु घटिरहेका छन । बसन्तपुर बजार स्थित पेट्रोल पम्प अगाडि भरतपुरबाट ठोरी जान लागेको यात्रुबाहक बसले एक साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन ।
घाइते हुनेमा माडी ३ निवासी बर्ष ५९ का लिलाराम महतो रहेको प्रहरीले जनाएको छ । महतोलाई ना. ४ ख. ४३६७ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको हो । उनको खुट्टा ...









