खैरहनी ४ मेलमिलापचोकमा ४४ जनाद्वारा रक्तदान
चितवन । खैरहनी ४ मेलमिलापचोकमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ ।
'वी' को संयोजन एवं हेमोफिलिया सोसाइटी नेपाल र प्राइम नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा चार महिलासहित ४४ जनाले रक्तदान गरेका थिए । स्थानीय समाजसेवी रामनाथ न्यौपानेले उद्घाटन गरेको कार्यक्रम वीका संयोजक अमृत अधिकारीको सभापतित्व एवं खैरहनी ४ का वडाध्यक्ष देवबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको थि...








