सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा

सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा
चौतारा- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ । दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका...

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि
काठमाडौँ- चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पु¥याइएको थियो । अस्पताल पुग्दासम्म उनी अचेत अ...

अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्ति गराउने सञ्चालकसहित दुई महिला प्रहरीको फन्दामा

अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्ति गराउने सञ्चालकसहित दुई महिला प्रहरीको फन्दामा
महेश पाण्डे चितवन- चितवनमा युवतीलाई अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्तिमा लगाउँदै आएका एक होटल सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सोमबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् दिएको जानकारीअनुसार मंसिर २८ गते भरतपुर–२९ स्थित जुगेडीमा रहेको खोटाङ्ग सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्रीलाई पक्राउ...

लोथरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

लोथरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
चितवन- पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका १ स्थित लोथरमा दुई ट्रक एकआपसमा ठक्कर खाँदा दुवै ट्रकका चालकसहित चार जना गम्भीर घाइते भएकोमा एक चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । सोमबार बिहान ७:३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको ना ६ ख ७९६७ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको इलाका...

ध्वस्त हुदै पोल्ट्री साम्राज्य, बिचौलियाले कुखरा पालक किसान मारेः अध्यक्ष के.सी.

ध्वस्त हुदै पोल्ट्री साम्राज्य, बिचौलियाले कुखरा पालक किसान मारेः अध्यक्ष के.सी.
महेश पाण्डे चितवन । नेपालको पोल्ट्री साम्राज्य ध्वस्त हुने स्थितिमा पुगेको छ । देशकै कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत हिस्सा रहेको पोल्ट्री जगत ध्वस्त हने स्थितीमा पुगेको कुखुरा पालक किसानहरुले बताउदै हिड्न थालेका छन् । अहिले सबै भन्दा ठुलो पिडामा लेयर्स तथा ब्रोइलर उत्पादक किसान रहेका छन् । करिब १ वर्ष यता न त उनिहरुले भाउ पाएका छन् न त लागत मुल्यनै प्राप्त गर्न सकेका छन् । ...

अध्यागमन विभागले खेलाडीलाई विमानस्थलमा रोकिएकोमा विरोध

अध्यागमन विभागले खेलाडीलाई विमानस्थलमा रोकिएकोमा विरोध
काठमाडौँ- नेपाल अध्यागमन विभागले आफूहरूलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनसिपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । यही मंसिर २८ देखि सुुरु भएको च्याम्पियनसिपमा भाग लिन जानेक्रममा विभागले आफूहरूमाथि रोक लगाएको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मंसिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेक...

पन्ध्र वर्षपछि दुई हत्यारा पक्राउ

पन्ध्र वर्षपछि दुई हत्यारा पक्राउ
काठमाडौँ- नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्...

सिन्धुपाल्चोकमा बस खस्यो, १४ जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोकमा बस खस्यो, १४ जनाको मृत्यु, १८ घाइते
–हृदयेन्द्र अनुरागी काठमाडौँ- देशभर गाडी दुर्घटनाका खबर सार्वजनिक भइरहेका बेला दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । आइतबार भक्तपुरबाट कालिञ्चोकतर्फ रिजर्भ गरी फर्किंदै गरेको बस बिहान ८ बजे सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो । बा ४ ख ४४६८ नम्बरको बसका यात्रुमध्ये १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जा...

सीएमसी प्रशासन सबै संकायको शुल्क समायोजन गर्न सहमत

सीएमसी प्रशासन सबै संकायको शुल्क समायोजन गर्न सहमत
-हृदयेन्द्र अनुरागी चितवन- भरतपुर १० मा रहेको चितवन मेडिकल कलेज (सीएसमसी) ले मेडिकल शिक्षाका सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको हो । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमार्फत् ज...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बनेपा- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बीपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उप...