रत्ननगरमा लागु औषध नियन्त्रणका लागि बृहत र्याली हुने (भिडीयो सहित)

रत्ननगरमा लागु औषध नियन्त्रणका लागि बृहत र्याली हुने (भिडीयो सहित)
१८ भदौ,बुधवार नेपालीको आवाज अनलाईन न्युज डेस्क पछिल्लो समय लागु औषध सेवन गर्ने युवाहरुको शङख्या बृद्धि हुदै गएको छ । नेपालमा उत्पादन भएका युवाहरुको कुल जनशङख्या मध्य ४५ लाख भन्दा बढी युवा बिदेश पलायन हुने र नेपालमै रहेको युवाहरु मध्य ५० प्रतिशत भन्दा बढी युवाहरु कुलतमा पसेका छन् । यसरि कहालि लाग्दो अबस्थामा युवाहरु दिन प्रतिदिन कुलतमा फस्दै गएको बेलामा चितवनको रत्न...

आर के शर्माले गरे गैरआवसीय नेपाली संघको सचिब पदमा उम्मेदवारी घोषणा

आर के शर्माले गरे गैरआवसीय नेपाली संघको सचिब पदमा उम्मेदवारी घोषणा
१८ भदौ,बुधवार नेपालीको आवाज अनलाईन न्युज डेस्क कतारका कुशल ब्यवसायी आर के शर्माले गैरआवासीय नेपाली संघको सचिव पदमा उमेदवारी दिने भएका छन् । गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । एनआ...

कुकुरलाई निर्मम तरिकाले मारेको भन्दै मेयर सहित तिन जना बिरुद्ध प्रहरीमा उजुरी

कुकुरलाई निर्मम तरिकाले मारेको भन्दै मेयर सहित तिन जना बिरुद्ध प्रहरीमा उजुरी
१७ भदौ, खोटाङ, नेपालीको आवाज अनलाईन न्युज डेस्क पछिल्लो समय नेपालमा पशुपंक्षीको निर्मम तरिकाले हत्या गर्ने गरिएको समाचार बाहिर आईरहेका छन् । यसले धेरै प्रश्नहरु उब्जाई रहेको छ । यसैबिच भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्ममतापूर्व...

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)
१७ भदौ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर देखिएको छ । जसका कारण यसले कतै महामारीको रुप त लिने होईन भन्ने प्रश्न पनि उब्जिएको छ । हाल सम्म यो रोगबाटबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुस...

रत्ननगरका डिएसपी भावेश रिमाललाई रत्ननगर उद्योग बाणीज्य संघको स्वागत, सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह

रत्ननगरका डिएसपी भावेश रिमाललाई रत्ननगर उद्योग बाणीज्य संघको स्वागत, सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह
१७ भदौ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगरका व्यवसायीहरुले भ्रमण बर्ष २०२० लाई सफल बनाउन सौराहाको सुरक्षा व्यवस्था मजबुत बनाउने प्रहरीलाई आग्रह गरेका छन । रत्ननगर उद्योग बाणिज्य संघले इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी भाबेश रिमाललाई स्वागत यस्तो आग्रह गरेका हुन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुरालले उद्योग व्...

नायीका आंचल शर्मा उदिप श्रेष्ठको प्रेममा पर्दा नायक पल शाहलाई तनाव

नायीका आंचल शर्मा उदिप श्रेष्ठको प्रेममा पर्दा नायक पल शाहलाई तनाव
१७ भाद्र, मंगलबार नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क म्यूजिक भिडियो र चलचित्रमा दर्शकले सर्वाधिक रुचाएको जोडी हो, पल शाह र आँचल शर्माको। धेरै दर्शकले यी दुईलाई श्रीमान–श्रीमतीको रुपमा हेर्न चाहेको प्रतिक्रिया समेत दिन्थे।पहिलो चलचित्र ‘नाइ नभन्नू ल ४’पश्चात यी दुई प्रेममा रहेको चर्चा चलेको थियो। तर, दुवैले स्वीकार भने गरेका थिएनन्। पछिल्लो समय आँचल डाक्टर उदीप श्रेष्ठसंग ...

मन्त्री योगेश भट्टराईको कर्मचारीलाई प्रश्न ‘बिपीको नाममा पुरस्कार खोइ ? प्रश्नले कर्मचारीहरुनै छक्क

मन्त्री योगेश भट्टराईको कर्मचारीलाई प्रश्न ‘बिपीको नाममा पुरस्कार खोइ ? प्रश्नले कर्मचारीहरुनै छक्क
१७ भदौ, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल कार्यक्रममा मन्त्री भट्टराईले सोधे,‘बिपीको नाममा चै पुरस्कार छैन ?’ यो प्रश्नले कर्मचारीहरु झनै तिन छक्क परे । कांग्रेसका नेताहरु मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले सोधेका थिए । पुष्पलालक...

आज हरितालीका तीज, महिला दिदीबहिनी ब्रत बसी नाचगान गरि मनाउदै, यस्तो छ यसको महत्व

आज हरितालीका तीज, महिला दिदीबहिनी ब्रत बसी नाचगान गरि मनाउदै, यस्तो छ यसको महत्व
१६ भदौ, सोमबार, तिजको दिन नेपालीको आवाज अनलाईन न्युज डेस्क आज हरितालीका तीज महिला दिदीबहिनीहरु निराहार ब्रत बसी नाचगान गरि मनाउदै छन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रू...

नेपालाका बैंकहरुको साईबर शुरक्षानै कमजोर, चाईनीज ह्याकरले सजिलै निकाले करौडो रकम

नेपालाका बैंकहरुको साईबर शुरक्षानै कमजोर, चाईनीज ह्याकरले सजिलै निकाले करौडो रकम
१६ भदौ, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपालमा सञ्चालनमा रहेका बैंकहरुको साईबर शुरक्षा निकै कमजोर रहेको शनिबार चाईनिज ह्याकरले सजिलै करोडौ नेपाली रुपैया निकालेको घटनाबाट प्रमाणीत भएको छ । शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरक...

रिभ्यु खराब भएपनि हिन्दी फिल्म साहोको धमाकेदार कलेक्सन, नेपाली फिल्म मारुनीलाई सो पाउनै गाह्रो

रिभ्यु खराब भएपनि हिन्दी फिल्म साहोको धमाकेदार कलेक्सन, नेपाली फिल्म मारुनीलाई सो पाउनै गाह्रो
१६ भाद्र, सोमबार नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क बाहुबली नायक अभिनेता प्रभासको फिल्म साहोले खराब रिभ्युका बाबजुत बक्स अफिसमा धमाकेदार कलेक्सन गर्न सफल भएको छ । बलिवुडका फिल्म विश्लेषक तरण आदर्शका अनुसार साहोले रिलिजको पहिलो दिन शुक्रबार २४ करोड ४० लाख कलेक्सन गरेकोमा शनिबार २५ करोड २० लाख कलेक्सन गरेको छ । साहोले दूई दिनमा हिन्दी भाषाको रिलिजबाट मात्र ४९ करोड ६० लाख...