राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा राजनीति नगर्न बाणिज्य सङघको आग्रह ।
शरद रेग्मी
भदौ १५, तुलसिपुर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा राजनीति नगर्न तुलसिपुर उधोग बाणिज्य सङघले सम्बन्धित सबैमा अनुरोध गरेको छ । यस क्षेत्रका जनताहरुको स्वास्थ सेवा र भबिस्य सङग जोडिएको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानलाई विभिन्न बहानामा अबरोध श्रृजना गर्ने जोकोहि लाई पनि दङगालि जनताले नछाड्ने बिज्ञप्तिमा जनाईएको छ ।
आईतबार आयोजित नि...









