विपि जयन्ति देखि काँग्रेसले दोस्रो चरणको जागरण अभियान थाल्ने, तयारी तिव्र

विपि जयन्ति देखि काँग्रेसले दोस्रो चरणको जागरण अभियान थाल्ने,  तयारी तिव्र
२३ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियानका लागि आफ्नो तयारी सुरु गरेको छ । काँग्रेस चितवनको आज वसेको वैठकले यहि भदौ २४ गते १ सय ६ औं विपि जयन्तीको अवसरवाट हुन लागेको दोस्रो चरणको जागरण अभियानको तयारी अन्तर्गत प्रदेश स्तरीय निर्वाचन क्षेत्रका लागि पार्टीका जिल्ला नेताहरुलाई जिम्मेवारी तोक्ने, प्रचार प्रसार समिति ग...

अस्थायी ट्राफिक प्रहरी पोष्ट सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुस रकम सहीत नियन्त्रणमा

अस्थायी ट्राफिक प्रहरी पोष्ट सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुस रकम सहीत नियन्त्रणमा
२२ भाद्र, सिन्धुली नेपालीको आवाज अनलाईन न्युज डेस्क अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुष लिदा लिदै पक्राउ परेका छन् । काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तिया...

नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत चयन

नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत चयन
२२ भाद्र, हेटौंडा नेपालीको आवाज अनलाईन स्पोर्टस डेस्क हेटौंडामा आज (आईतबार) सम्पन्न विशेष साधारण सभाबाट नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत चयन भएका छन् । बस्नेतले अध्यक्षका अर्का उम्मेदवार ललितिपुर क्रिकेट संघका अध्यक्ष नरेश राणालाई ३ भोटले पराजित गरेका हुन् । बस्नेतले १३ तथा रानाले १० भोट् प्राप्त गरे । प्रदेश-३ मा रह...

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)
२२ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क यहि कार्तिक ८ गते शुभ दिपावलीको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र ‘पोई पर्याे काले’ को शीर्ष गीत काठमाडौंमा आज (आईतबार) एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको गितमा रामजी लामिछानेको कोरियोग्राफी छ भने सौगात मल...

दुई दिनदेखी हराएकी ६ वर्षीया बालिका स्मृति मृत फेला, हत्या भएको परिवारको दावी (भिडीयो सहित)

दुई दिनदेखी हराएकी ६ वर्षीया बालिका स्मृति मृत फेला, हत्या भएको परिवारको दावी (भिडीयो सहित)
२२ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क भाद्र १९ गते बिहीवार राती चितवनको भरतपुर ५ कैलाश नगर बाट हराएकी एक ६ बर्षिय बालिका स्‍मृति कार्की घर नजिकैको नहरमा मृत अवस्थामा फेला परेकी छन् । घरको आँगनमा रहेको बेन्चमा सुतिरहेकी स्‍मृति बिहीवार राती करिब ९:३० बजेबाट हराएकी थिईन् । बालिका हराए लगत्तै परिवारले खोजी गरे पनि भेट्टाउन सकेका थिएनन् । दु...

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन
२२ भाद्र, सौराहा नेपालीको आवाज अनलाईन न्युज डेस्क क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन भएका छन । संघको १८ औं साधारण सभा तथा आठौं अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भट्टराई यस अघिको कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । नयाँ निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राममणि खनाल,उपाध्यक्षमा योगेन्द्रनाथ अधिकारी,अञ्जन पाण्डे,टी...

चलचित्र पत्रकारहरुको ३ दिने कार्यशाला गोष्ठि पोखरामा सम्पन्न, भौतिक पुर्वाधार बिकासमा जोड दिन्छु केशव भट्टराई

चलचित्र पत्रकारहरुको ३ दिने कार्यशाला गोष्ठि पोखरामा सम्पन्न, भौतिक पुर्वाधार बिकासमा जोड दिन्छु  केशव भट्टराई
२१ भाद्र, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क देशभरका करिब १२० जना चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि शुक्रबार पोखरामा सम्पन्न भएको छ । भाद्र १८ गते देखि २० गते सम्म ३ सञ्चालीत कार्यशाला गोष्ठिमा प्रमुख अतिथीको रुपमा उपस्थित चलचीत्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराइले चलचीत्र पत्रकार संघले आफुलाई स्वागत गर्दा आफ्नो चाहाना यस्तै कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने भएको र य...

सरकारले मिडीया काउन्सिल बिद्येयकमार्फ सिंगो प्रेषलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोज्यो – प्रेष काउन्सिल पुर्व अध्यक्ष राजेन्द्र दाहाल

सरकारले मिडीया काउन्सिल बिद्येयकमार्फ सिंगो प्रेषलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोज्यो – प्रेष काउन्सिल पुर्व अध्यक्ष राजेन्द्र दाहाल
२० भाद्र, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क प्रेष काउन्सिलका पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालले सरकारले मिडीया काउन्सिल बिद्येययक ल्याएर सिंगो प्रेष जगतलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोजेको बताएका छन् । चलचित्र पत्रकार संघ तथा चलचित्र बिकास बोर्डले संयुक्त रुपमाा पोखरामा आयोजना गरेको ३ दिने चलचित्र पत्रकार कार्यशाला गोष्ठिमा बोल्दै उनले यो कुरा बताएक...

चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि पोखरामा सुरु, फिल्मी पत्रकारीतालाई मार्यादीत बनाउन आवश्यक छ मन्त्रि बिकाश लम्साल

चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि पोखरामा सुरु, फिल्मी पत्रकारीतालाई मार्यादीत बनाउन आवश्यक छ मन्त्रि बिकाश लम्साल
महेश पाण्डे १९ भाद्र, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क देशैभरिका १०० भन्दा बढि चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि बुधवारबाट पोखरामा शुरुभएको छ । नेपाल चलचीत्र पत्रकार संघ तथा चलचीत्र बिकास बोर्डको संयुक्त आयोजनामा भाद्र १८ देखी २० गते सम्म तिन दिनको लागि कार्यशाला गोष्ठि शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथी रहेका गण्डकी प्रदेशका संस्कृती, उद्योग तथा पर्य...

रबिको बिषयमा उच्च अदालतको प्रारम्भिक सुनवाई, अदालतले दियो यस्तो आदेश

रबिको बिषयमा उच्च अदालतको प्रारम्भिक सुनवाई, अदालतले दियो यस्तो आदेश
१८ भदौ,बुधवार नेपालीको आवाज अनलाईन न्युज डेस्क स्व. पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राई परी तारेखमा छुटेका चर्चीत सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले मंगलबार दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज कारण देखाऊ आदेश जारी गरेको छ । गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलाशमा भएको बहस तथा पैरवी पछि उच...