जीवनको उद्देश्य साकार बनाउने मार्गको खोजी
-सागर पाण्डे
आदरणीय मित्र एवं आफन्तजनमा शुभ प्रभात । लकडाउनको सदुपयोय भनौँ या समय व्यतीत गर्नेक्रममा केही चिन्तन मनन गर्ने जमर्को गरेको छु । मानवीय जीवन के हो र कस्तो बनाउने भन्ने चिन्ता र चिन्तनमै हामीले अधिकांश समय बिताएका हुन्छौँ । जीवनको बोध समयमै हुनुपर्छ ।
विविध सम्बन्धको आयामले जेलिएको यो संसारमा भावीले जे लेख्यो त्यही हुन्छ या कर्मले लेखेको बन्छ भन्ने कुरा अझैसम्म ...









