चितवनमा प्रदर्शनका क्रममा प्रक्राउ परेका प्रदर्शनकारीलाई धमाधम मुद्धा दर्ता गर्दै प्रहरी- रबि घटना अपडेट (भिडीयो सहित)
४ भदौ, चितवन
नेपालीको अवाज अनलाईन न्युज डेस्क
स्व. पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन शुरु भएको छ । भरतपुरको चौविसकोठीमा र निषेशित क्षेत्र घोषणा गरिएको अस्पताल रोडमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको थियो । चौविसकोठीमा सडक अवरुद्ध गर्न खोज...









