धर्मधाम चितवनमा पनि खुल्यो क्लोथ बैंक
६ भाद्र
नेपालीको आवाज अनलाईन न्युज डेस्क
अहिले देशका धेरै ठाउमाा क्लोथ बैंक खुल्ने क्रम जारी रहेको छ । यसै क्रममा चितवन रत्ननगरमा रहेको लियो क्लब अफ रत्ननगर मिड नेपालले जिरौना धर्म धाममा नयाँ तथा प्रयोग गर्न मिल्ने कपडा संकलन गरी त्यही ठाउँ बाट तथा आबस्यक ठाउँमा पुर्याउने उद्देश्यका साथ क्लोथ बैकको आज (शुक्रबार) स्थापना गरेको छ ।
माननीय संसद कन्चन खनाल ज्यूको प्रमुख आतिथ्य...









