रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण
बिपिन शर्मा आचार्य, ३० चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ रत्ननगरका अध्यक्ष बिक्रम बहादुर अधिकारीको अध्यक्षतामा बसेको नगर समितिको बैठकमा नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष नारायण पौडेल, नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश आचार्य, अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष नबिनचन्द्र भट्टराई लगायत महासंघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्त...

सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग

सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग
२८, चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सिद्धार्थ बैंकले जिरौना, चितवनमा नव निर्मित श्रीकृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ एक लाख पाँच हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक विशेष समारोहका बीच सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेक कुमार थापाले श्र...

नेपाली कांग्रेस रत्ननगरको क्यालेण्डर लोकार्पण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रत्ननगरको क्यालेण्डर लोकार्पण कार्यक्रम सम्पन्न
बिपिन शर्मा आचार्य, २७ चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क २८ औ जनआन्दोलन दिवसको अबसरमा नेपाली कांग्रेस रत्ननगर नगर समितीले कार्यकर्ता भेटघाट तथा क्यालेण्डर लोकार्पण कार्यक्रम सोमबार रत्ननगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला थिए भने कार्यक्रममा जिल्ला, क्षेत्र, नगर तथा वडा स्तरिय धेरै पार्टी सम्ब...

यसरी मनायो बिद्ध्युतिय सुरक्षा दिवस रत्ननगर टाँडी बितरण केन्द्रले (भिडियो फिचर )

यसरी मनायो बिद्ध्युतिय सुरक्षा दिवस रत्ननगर टाँडी बितरण केन्द्रले (भिडियो फिचर )
बिपिन शर्मा आचार्य, २७ चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क विद्युतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग, बिकास र समृद्धिका लागि उत्पादनशील प्रयोग भन्ने मुल नारा सहित आज नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी बितरण केन्द्रले विद्युतीय सुरक्षा दिवसको अबसरमा प्रभातफेरीको आयोजना गरेको छ । प्राधिकरणका कर्मचारीहरु आफ्नो पोशाकमा विद्युतीय सुरक्षा सम्बन्धित ...

सौराहामा चैते दशैं सांगितिक कार्यक्रम हुने ।

सञ्जय दुवाडी चैत ८ गते, सौराहा नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क सौराहामा चैते दशैं सांगितिक कार्यक्रम हुने भएको छ । चैते दशैंको अवसर पारेर चैत १० र ११ गते सौराहामा पहिलो चैते दशैं सांगितिक कार्यक्रम हुन लागेको हो । बप्पा मल्टीमिडिया र बलेसी रेष्टुरेन्टको आयोजनामा हुने सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरु सागर आले,शिव परियार, ज्योति मगर, भुमिका गिरि, प्...

प्रहरी मेसमा प्रहरी जवानसँगै गृहमन्त्रीले खाना खाएपछि ।

प्रहरी मेसमा प्रहरी जवानसँगै गृहमन्त्रीले खाना खाएपछि ।
काठमाडौँ, ७ चैत नेपालीको आवाज अनलाईन न्युज डेस्क गृहमन्त्री रामबहादुर थाप‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरुसँग साथै खाना खानुभएको छ । बिहान १०:१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गर्नुभएको थियो । सबै निरीक्षण सकेपछि उहाँले मेश...

सामाजिक सञ्जाल फेसबुकबाट उपहारको नाममा ठगी गर्ने ९ जना पक्राउ ।

सामाजिक सञ्जाल फेसबुकबाट उपहारको नाममा ठगी गर्ने ९ जना पक्राउ ।
पोखरा ५ चैत्र । नेपालीको आवाज अनलाईन न्युज डेस्क सामाजिक सञ्जाल फेसबुकबाट उपहारको नाममा ठगी गर्ने ९ जना पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार सामाजिक संञ्जाल (इमो भाईबर फेसबुक म्यासेन्जर) बाट उपहार पर्यो भन्दै पैसा ठगी गर्ने ३ घटनाका ९ जनालाई नियन्त्रणमा लिइएको हो । कास्की जिल्ला तथा अन्य छिमेकी जिल्लाका ब्यक्तिहरुलाई सामाजिक सञ्जाल (भाईबर ईमो तथा म्यासेन्जर) बाट चिठ...

लघु कथा “पैशाको स्वर”

लघु कथा “पैशाको स्वर”
सानै देखी गीत सङ्गित निकै मन पराउने हरि आले मगर।स्कुलमा सरले के बन्छस ठुलो भएर ? भन्दा नारायण गोपाल भन्थ्यो।निकै मिठो गीत गाउने हरि आज ठुलो भएको छ।गीत रेकर्डिङ गर्न काठमाडौ आएको हरि अलमल्ल पर्दै बितरक कम्पनी खोज्दै छ।दुई महिना भैसक्यो धाउदा धाउदै थाकिसक्यो।सबैलेले १/२ लाख खर्च गर्नुपर्छ।गीतको स.डि बिक्दैन भन्दै फर्काउछ्न। आज सात दिन देखी चिउरा र मटरको सब्जी मात्र खाएर काठमाडौको...