अनाथ आश्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपालको सहयोग (फोटो फिचर सहित)
१२ कात्तिक, रत्ननगर, चितवन,
नेपालीको आवाज अनलाईन न्युज डेस्क
लायन्स क्लब अफ रत्ननगर मिड नेपालले तिहारको अवसरमा अनाथ बालबालिकाको आश्रय स्थल सानोघरमा खाद्यान्न तथा स्टेर्सनरी सामाग्री बितरण गरेको छ ।
रत्ननगरस्थित टाँडीमा रहेको सानोघरमा आश्रित अनाथ बालबालिकाहरुका लागी लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको हो ।
रत्ननगर क्षेत्रमा सकृयताका साथ सामाजिक काममा जुट्दै आएका लाय...



