भारतमा कोठी सञ्चालन, नेपालबाट महिला लैजादै कोठीमा राख्दै, पक्राउ परिन् चमेली
काठमाडौँ । नेपालबाट भारतमा महिलालाई लैजाने र वेश्यावृत्ति गर्न बाध्य पार्ने चमेली नाम गरेकी नेपाली महिला पक्राउ परेकी छिन् । उनले नेपालबाट भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ ।
नेपाल प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेसंगै सबै तथ्य खुलेको जन...









