निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि बढाए हवाई भाडा
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य मंगलबारबाट बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् । नेपाल सरकारले स्वचालित प्रणाली अनुसार इन्धनको मुल्यमा समायोजन गर्दै आएकोमा वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले पनि स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको जनाएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार ...









