ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न
राजु भट्ट
चितवन । कालिका/बि.एम.हस्तकला प्रशिक्षण केन्द्रको आयोजना तथा कालिका नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, (जैविक विविधता संरक्षण कोष (हरियो वन) को सहयोगमा सञ्चालित ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न भएको छ ।
बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रदेश सभासद् घनश्याम दाहाल (अव...









