कतार तथा अमेरिकी कम्पनीले निर्माण तथा रियल स्टेटमा लगानी गर्ने, गरियो सम्झौता

कतार तथा अमेरिकी कम्पनीले निर्माण तथा रियल स्टेटमा लगानी गर्ने, गरियो सम्झौता
काठमाण्डौ । नेपाल, कतार तथा अमेरिकामा रहेको कम्पनी बिच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसायमा काम गर्ने गरि सम्झौता भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनमा गर्दै सो सम्झौताको बारेमा जानकारी दिइएको हो । लामो समयसम्म नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको एसवन ग्रुप अफ कम्पनी तथा अमेरिकामा सिटि प्लानर तथा डेब्लपरको रुपमा काम गरिरहेक...

आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने

आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने
चितवन, मंसिर ३ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनकको आयोजना गर्दै आयोजकले सो कुराको जानकारी दिएको हो । २०५३ साल देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करणको रुपमा उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको यसपालिको महोत्सवमा कृर्षि, स्वास्थ्य, शिक्षा र ...

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ
महेश पाण्डे चितवन । रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) शुभारम्भ गरिएको छ । सो सहकारीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । उद्धघाटन पछि बोल्दै मन्त्री खनालले संस्थाको उज्वल भविष्यको कामना गर्दै सहकारीहरु नाफा मुखी भ...

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि
महेश पाण्डे चितवन । फलफुलको राजा भनेर चिनिने किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि आइपुगेको छ । धनकुटाको चौबीसे गाउँपालिका–६ राजारानाीमा रहेको माउण्ट एभरेष्ट वाइनरी प्रालिले उत्पादन गरेको प्रिन्सेस वाइन अब चितवनको बजारमा पनि आएको हो । यस अघि प्रदेश १, २ र बागमती प्रदेश, प्रदेश नं ४ अन्र्तगत गण्डकीको पोखरा लगाएतका धौलागिरी क्षेत्रका बिभिन्न ठाउँमा बिक्री शुरु गरिसके...

फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार

फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार
चितवन । फेसबुक कम्प्यूटर सप्लायर्सले ल्यापटप किन्दा आइफोन १३ उपहार योजना ल्याएको छ । नेपालीहरुको महानचाड विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर फेसबुक कम्यूटर सप्लायर्स तथा डि.टी.टेक्नोलोजीले चाडपर्व विशेष उपहार योजना कार्यक्रम ल्याएको हो । नारायणगढको लायन्स चोक र खैरहनीको पर्सामा रहेको फेसबुक कम्प्यूटर सप्लायर्स तथा सहिदचोक नारायणगढमा रहेको डि.टी टेक्नोलोजीले वि...

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा
चितवन । विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ । सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्षले उदघाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । को लाईट हाउसले लायन्स चोकमा सेवा सुरु गरेको हो । कार्यक्रम...

रत्ननगरको जन जागृती टोलमा खुल्यो सुविधा सम्पन्न बिकास ग्रोसरी

रत्ननगरको जन जागृती टोलमा खुल्यो सुविधा सम्पन्न बिकास ग्रोसरी
चितवन । रत्ननगर वडा नं. १० को जन जागृती टोलमा सुविधा सम्पन्न बिकास ग्रोसरी ईन्टरप्राइजेज खुलेको छ । सो ग्रोसरीको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले मंगलबार उद्धघाटन गरे । उद्धघाटन पछि बोल्दै श्रेष्ठले अब शहरमा मात्र नभएर गाँउघर तिर पनि ग्रोसरी खुल्दा सो ठाउँका मानिसहरुलाई समयको पनि बचत र सबै कुरा एकै ठाउमा पाउन पनि सहज हुने बताए । उनले ग्रोसरी ख...

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी
चितवन । सानिमा लाईफ इस्योरेन्स लि. टाँडी शाखाले घरमै गएर मृत्युदाबी बापतको १५ लाख भुक्तानी रकम प्रदान गरेको छ । बिमा कम्पनीहरूले दावी भुक्तानी दिदैनन् भन्ने मानसिकतालाई चिर्दै सानिमा लाईफले बिमितको मृत्यु भएको महिना दिन भित्रै दाबी भुक्तानी गरेर उदाहारणिय काम गरेको हो । सो कम्पनिले रत्ननगर वडा नं. १० का स्वर्गीय प्रकाश सुवेदीकी आमा गिता देवी शर्मा सुबेदीलाई मृत्यु दावी भुक्त...

सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन

सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन
चितवन । सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र कार्यक्रम मार्फत इसान पौडेलले स्मार्ट फोन जितेका छन् । रत्ननगर—१, गंगा प्लाजा सौराहामा रहेको सगरमाथा मोबाइल हाउसकको मासिक लक्की ड्र कार्यक्रम अन्र्तगत कुपन नं. १५८८ रहेका बकुलहरका ईसान पौडेलले एयरटेल कम्पनिको करिब १५ हजार पर्ने स्मार्ट फोन जितेका हुन् । शुक्रबार आफ्नै कार्यालयमा गरिएको लक्की ड्र कार्यक्रममा मार्फत बिजेता बनेक...

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण
महेश पाण्डे चितवन । बागमती प्रदेशका कृषि, पशुपक्षि तथा सहकारी मन्त्रालयका माननीय कृषि मन्त्री श्री दावा दोर्जे लामाले राप्तिमा रहेको मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको निरिक्षण गरेका छन् । शनिवार कृषिमन्त्री लामाले राप्ति—९ मा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको अनुगमन तथा निरिक्षण गरेका हुन् । अन्नपूर्ण मत्स्ये ह्याचरीका सञ्चालक तथा रत्ननगर उद्य...