नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले लगातार बढाई रहेको पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ अझ बढाएको हो । पछिल्लो पटक चैत्र ३ गते बढेको पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढेर अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । १ अप्रिल २०२१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसा...

सरकारले गर्‍यो युरिया मल ल्याउन ठेक्का सम्झौता, २८ करोड ५० लाख बढी तिर्न सहमत

सरकारले गर्‍यो युरिया मल ल्याउन ठेक्का सम्झौता, २८ करोड ५० लाख बढी तिर्न सहमत
काठमाडौं । सरकारले जोशी बिज हाउससँग २८ करोड ५० लाख बढी तिर्ने गरि युरिया मल ल्याउन ठेक्का सम्झौता गरेको छ । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता गरेको हो । कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार जोशी बिज हाउसले प्रति मेट...

नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्ष भित्रनै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न बताएपछि सोही बिषयमा नेपाल स्टक एक्सचेन्जले निफ्रालाई स्पष्टीकरण सोधेको हो । सीईओ खतिवडाको सो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भए...

पुनः बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैया

पुनः बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैया
काठमाडौं : पुनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज (मंगलबार)राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। यसअघि निगमले फागुन १७ गत...

रत्ननगर जेसिजद्वारा पोल्ट्री उद्धमसिल तालिम सम्पन्न

रत्ननगर जेसिजद्वारा पोल्ट्री उद्धमसिल तालिम सम्पन्न
रामु आचार्य रत्ननगर : रत्ननगर जेसिजको आयोजनामा पोल्ट्री उद्धमसिल तालिम सम्पन्न भएको छ । रत्ननगर स्थित बेडरक रिसोर्टमा आज (साेमबार) सम्पन्न भएको कार्यक्रममा स्थानिय किसान लगाएत ७० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक जेसी सुरेशजंग पाण्डेले जानकारी दिए । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक डा. आकांक्षा हाडा र...

पूर्वी चितवनमा धमाधम शाखा बिस्तार गर्दै टेकमाईन्डस् नेटवर्क, भण्डारा शाखा उद्धघाटन

पूर्वी चितवनमा धमाधम शाखा बिस्तार गर्दै टेकमाईन्डस् नेटवर्क, भण्डारा शाखा उद्धघाटन
चितवन । चितवनमानै स्थापना भई देशभरे इन्टरनेट तथा नेटवर्क सेवा दिइरहेका कम्पनि टेकमाईन्डस् नेटवर्क प्रा.लीले आफ्नो शाखा धमाधम विस्तार गर्दै लगेको छ । सेवाग्राहीलाई द्रुत सेवा दिन र सहज होस भनेर आईतवार पूर्वी चितवनको राप्ती नगरपालिकाको भण्डारा वजारमा शाखा विस्तार गरेको कम्पनिका पूर्वी चितवन प्रमुख एमन भुषालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले अब छिट्टै कम्पनिले पदमपुर खो...

भाग्यमानी लक्ष्मी जसले ९ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार पाइन्

भाग्यमानी लक्ष्मी जसले ९ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार पाइन्
रामु आचार्य रत्ननगर : सगरमाथा मोवाईलको मासिक लक्की ड्र अन्तर्गत रत्ननगर ६ निवासी लक्ष्मी रिजालले इन्फिनिक्स कम्पनीको १५ हजार रुपैया बराबरको स्मार्ट फोन जितेकी छिन । उनले सगरमाथा मोवाईल बाट केहि दिन अघि ९ हजार बराबरको मोवाईल खरिद गरेकी थिइन । सगरमाथा मोवाईलको प्रांगढ़मा आज आयोजित खुल्ला लक्की ड्र मा भाग्यसाली बिजेता भएकी उनलाई पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाल...

निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि बढाए हवाई भाडा

निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि बढाए हवाई भाडा
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य मंगलबारबाट बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् । नेपाल सरकारले स्वचालित प्रणाली अनुसार इन्धनको मुल्यमा समायोजन गर्दै आएकोमा वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले पनि स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको जनाएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार ...

चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी, छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्दो

चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी, छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्दो
चितवन । चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी फेला परेको छ । यहि मात्रामा बिषादी भएको तरकारी प्रयोग गरेमा छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्ने चिकित्सकको भनाई छ । हालका दिनमा चितवनमा उत्पादन भएका तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको पाइएको हो । कृषकले उत्पादन बढाउनको लागि सूचीकृत नभएका बिउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषाद...

फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा, फागुन २० देखि उद्धघाटन गरिने

फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा, फागुन २० देखि उद्धघाटन गरिने
चितवन । फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा खुल्ने भएको छ । जसको यहि फागुन २० देखि उद्धघाटन गरिने फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर दिलिपकुमार तामाङ्गले जानकारी दिए । गुणस्तरीय कम्प्युटर, ल्यापटप, मोवाईल तथा इलेक्ट्रोनिकसका ख्याती कमाएको फेसबुक कम्प्युटर सप्लायर्सले शाखा विस्तार अभियानलाई तीव्र पारेको तामाङ्गले बताए । उनका अनुसार विगत एक दशकदेखि जिल्ल...