गैँडाकोट महोत्सवमा शुक्रबार २५ हजार दर्शकले गरे अवलोकन

गैँडाकोट महोत्सवमा शुक्रबार २५ हजार दर्शकले गरे अवलोकन
गैँडाकोट- उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको दशौँ दिन शुक्रबार मात्रै २५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा शुक्रबार चर्चित गायक तथा मोडल दुर्गेश थापा, क्यारिकेचर दिनेश काफ्ले, दुर्गा सापकोटा, ढाकाराम पौडेललगायतले आफ्नो प्रस्तुति राखेका साँस्कृतिक संयोजक नवराज कँडेले जानकारी दिए । महोत...

गैँडाकोट महोत्सवमा आस्था राउतले उफारिन दर्शक

गैँडाकोट महोत्सवमा आस्था राउतले उफारिन दर्शक
गैँडाकोट- नारायणी नदीकिनारमा सञ्चालित तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत बिहीबार गायिका आस्था राउत र गायक राजन गुरुङको गीतमा दर्शकहरु छमछमी नाचे । राजन स्टेजमा चढेर साङ्गीतिक माहोल तताएका थिए । उनले बजारमा ल्याउने तयारी गरेको सालैजो भाको गीतसँगै उही खोलामा पानी उही खोलीमा माछा, आकाशैमाथिलगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए । राजनपछि स्टेज उक्लिएकी आस्थाले नाकैमा फुली, चौबन्द...

गैँडाकोट महोत्सवमा दर्शकको भीड उस्तै

गैँडाकोट महोत्सवमा दर्शकको भीड उस्तै
नवलपरासी- उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको आठौँ दिन १५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । नारायणी बुधबार लोकप्रिय गायक प्रमोद खरेलले आफ्ना चर्चित गीतहरु गायका थिए । दर्शकहरुको हुटिङबाट उत्साहित हुँदै खरेलले आफ्ना चर्चित आधा दर्जनभन्दा बढी गीतहरु गाएका महोत्सवको साँस्कृतिक संयोजक नवराज क...

प्रिती आले र रसियन कलाकारको प्रस्तुतिले दर्शकको पसिना छुट्यो

प्रिती आले र रसियन कलाकारको प्रस्तुतिले दर्शकको पसिना छुट्यो
नवलपरासी- नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सवमा मंगलबार लोकप्रिय गायिका प्रिती आलेले स्टेज तताइन् । उनले फूल्यो बामरी, दोहोरी ब्याटल तथा प्रत्यक्ष दोहोरी गाएर दर्शकदीर्घालाई बेस्मारी उफारेकी थिइन् । यसका साथै महोत्सवको थप आकर्षणका रुपमा रसियन कलाकारहरुको गरमागरम नृत्यले यो माघको चिसोमा पनि दर्शकहरुलाई खलखली पसिना छुटेको थियो । महोत्सवका साँंस्कृतिक संयोजक न...

गैँडाकोट महोत्सवमा पशुपति शर्माले उफारे दर्शक

गैँडाकोट महोत्सवमा पशुपति शर्माले उफारे दर्शक
गैँडाकोट- गैँडाकोट नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव २०७६ मा पशुपति शर्माले दर्शकलाई छमछमी नचाएका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा जारी महोत्सवको छैठौँ दिन सोमबार शर्माले दर्शकहरुलाई आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन् । शर्माले मेरो माया बसेको ठाउँमा, मलाई जापान पनि यही, आमालाई कोसेली कान्छी बुहारीलगायतका ६ वटाभन्दा बढी ग...

गैँडाकोट महोत्सवमा रमेशराज भट्टराई र कमला घिमिरेको प्रस्तुति

गैँडाकोट महोत्सवमा रमेशराज भट्टराई र कमला घिमिरेको प्रस्तुति
गैँडाकोट- तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बालगायिका कमला घिमिरेले प्रस्तुति राखेका छन् । महोत्सवमा गायक भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गईसहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले चिया छानेको गीत गाएकी थिइन् । त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् । उद्योग वाणिज्य संघ गैँडा...

गैँडाकोट महोत्सवमा रसियन डान्सरको प्रस्तुतिले लोभिए दर्शक

गैँडाकोट महोत्सवमा रसियन डान्सरको प्रस्तुतिले लोभिए दर्शक
गैँडाकोट । गैँडाकोटको नारायणी नदीकिनारमा तेस्रो गैँडाकोट महोत्सव जारी छ । महोत्सवमा दर्शकको आकर्षण बनेका छन् रसियन कलाकार । उनीहरुको नौलो र विचित्रको नृत्यकलाबाट दर्शकको भीड लागेको छ । चौँथो दिन शनिबार ४० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरे । शनिबार परेकाले दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ । महोत्सवको साँस्...

गायिका आस्था राउत धरौटीमा रिहा

गायिका आस्था राउत धरौटीमा रिहा
काठमाडौँ । अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही ...

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता, पक्राउ गर्ने तयारी

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता, पक्राउ गर्ने तयारी
काठमाडौँ- बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको विषयमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेपछि गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारअन्तर्गत काठमाडौँ प्रहरी परिसरमा मुद्दा दर्ता गरेको छ । परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्...

खिचरा महोत्सवमा स्वप्न सुमन र दुर्गेशले झुमाए दर्शक

खिचरा महोत्सवमा स्वप्न सुमन र दुर्गेशले झुमाए दर्शक
चितवन- माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज (शनिबार) दर्शकको भीड लागेको छ । बिहीबारदेखि परेको वर्षा हिजो साँझदेखि रोकिएपछि दर्शकहरुको महोत्सवमा भीड लागेको थियो । आज युवाका ढुकढुकी चर्चित गायक स्वप्न सुमनले चर्चित गीत गाउँदा दर्शकहरु उफ्रिदै मनोरञ्जन लिएका थिए । त्यसअघि पछिल्लो समयका चर्चित गायक तथा मोडेल दुर्गेस थापाले ...