प्रदेश सरकारले मुलुकलाई चिनाउने गरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल
चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बिमा कार्यक्रमको उद्घाटन गर्दै उनले अबको दुई वर्षमा काम देखिने बताए ।
सौराहाचोकदेखि सौराहासम्मको छ किलोमिटर सडकलाई प्रदेश सरकारले नमूना सडक बनाउने भन्दै ठाउँ खाली गरिदिन उनले आग्रह गरे । देश र विदेश...









