नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड
महेश पाण्डे
चितवन । सौराहामा नवौँ विश्व रेन्जर कंग्रेस सम्मेलन आजदेखि सुरू भएको छ । ७० देशका करिब ५५० भन्दा बढी रेन्जरहरुको सहभागिता रहेको सो सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय रन्जेर फेडेरेसन (आईआरएफ)को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दाहालले वन्यजन्तु संरक्षण गर्नु भ...









