दश हजारले बनाए राष्ट्रिय परिचयपत्र
चितवन । चितवनमा हालसम्म १० हजार ७१५ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । गत असार १९ गतेबाट यहाँ परिचयपत्र बनाउने कार्य सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार अहिले दैनिक नागरिकता बनाउन आउनेलाई राष्ट्रिय परिचयपत्रसमेत बनाउन लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन स्थापना भएयता जिल्लाबाट पाँच लाख ६८ हजार २७ जनाले नागरिकता ल...









