वाक स्वतन्त्रता माथि अंकुश : नेता कोइराला
अनिता अर्याल,
रत्ननगर १३ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा डा शेखर कोइरलाले संविधान प्रदान गरेको वाक स्वतन्त्रता माथि सरकाले अंकुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नं १,सो अन्तगतका प्रदेश क,ख समिति र रत्ननगर,खैरहनी र राप्ती नगर समितिले सयुक्त रुपका आयोजना गरेको बडादसै,दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरलाले यस्...









