भरतपुरका ४ वर्षिया बालकलाई ललाई फकाइ जैजान खाेज्ने भारतीय महिला पक्राउ
चितवन । भरतपुरका ४ वर्षिया बालकलाई ललाई फकाइ जैजान खाेज्ने भारतीय महिला पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार मंगलबार दिउसो १२:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.१७ गुञ्जनगरमम बर्ष ४ को बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा भारतकाे रहसी गाउँ बस्ने वर्ष ३८ की अनिता पाल पक्राउ परेकी हुन् ।
हाल पाललाई चितवन जिल्ला अदालतबाट अपहरण तथा शर...









