चितवन क्षेत्र नं. ३ मा मेरो प्रतिस्पर्धी कोही पनि छैन,जित सुनिश्चित छ:विक्रम पाण्डे

चितवन क्षेत्र नं. ३ मा मेरो प्रतिस्पर्धी कोही पनि छैन,जित सुनिश्चित छ:विक्रम पाण्डे
अजित अधिकारी चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले आइतबार चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउदै पत्रकारहरुसंग आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको बताएका छन् । नेता पाण्डेले आँफु राजनीतिमा लागेदेखि नै एउटै क्षेत्रबाट चुनाव लड्दै आएको र अरु जस्तो जनतालाई झुटा आश्वासन दिएर काम नगरी अर्को निर्वाचन क्षेत्र रोज्दै भाग्ने न...

चितवन-१ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने

चितवन-१ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने
राप्ती, असोज २३ । चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिए पछि आज मनोनयन दर्ताको दिन उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । यस उम्मेदवारीलाई उनले बिद्रोहको रुपमा लिएका छन् । चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् ।काँग्रेसले पार्टीमा ...

चितवन क्षेत्र नं. ३ मा नेकपा (माओवादी केन्द्र) बाट डा. भोजराज अधिकारी उम्मेदवार रहने

चितवन क्षेत्र नं. ३ मा नेकपा (माओवादी केन्द्र) बाट डा. भोजराज अधिकारी उम्मेदवार रहने
अजित अधिकारी चितवन । चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारीको उम्मेदवारी रहने भएको छ । उनी प्रतिनिधिसभा तर्फ गठबन्धनका साझा उम्मेदवार रहने छन् । आज भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रहने भनिएतापनि उनले एक्कासी गोरखा रोजेपछि आज पार्टीले यस्तो निर्णय गरेको पार्टी श्रोतल...

चितवन क्षेत्र नं. ३ (ख) मा ठाकुर प्रसाद ढकालको उम्मेदवारी रहने

चितवन क्षेत्र नं. ३ (ख) मा ठाकुर प्रसाद ढकालको उम्मेदवारी रहने
चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकालको उम्मेदवार रहने भएको छ । माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश ३(ख) मा उनको उम्मेदवारी रहने टुङ्ग्याएको हो । माडीका पूर्व नगरप्रमुख समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ढकाल प्रभावश...

पूर्वी चितवनकाे रत्ननगर-९ मा गैडाकाेटका श्रेष्ठ मृत फेला

पूर्वी चितवनकाे रत्ननगर-९ मा गैडाकाेटका श्रेष्ठ मृत फेला
चितवन । पूर्वी चितवनकाे रत्ननगर-९ मा गैडाकाेट निवासी शंकर श्रेष्ठ मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार गए राती ०३:४० बजेको समयमा रत्ननगर न.पा.९ गणेशचोक नजिक पुर्व वडा अध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्डमा नवलपुर गैंडाकोट घर भएका बर्ष ३०/३५ का शंकर श्रेष्ठ मृत अबस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार हाल उक्त स्थान तर्फ ईप्रका टांडीबाट...

संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक

संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक
रत्ननगर । चितवनका संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक गरिएको छ । यु-ट्युब च्यानल "ह्याप्पी मिडिया रामु आचार्य" मा गीत सार्वजनिक गरिएको हो । गीतमा रामु आचार्य संगै दोहोरी च्याम्पियनमा तृतीय हुन सफल भाईरल दोहोरी गायिका रिता रावतको आवाज रहेको छ । गीतमा लय तथा थेगो संकलन कृष्ण अधिकारीको रहेको छ भने शव्द स्वयम् आचार्यले लेखेका छन् । सुर संगीत डिजिटल स्टुडियो अना...

वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुःख दिए : रवि लामिछाने

वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुःख दिए : रवि लामिछाने
अजित अधिकारी चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुख दिएको बताएका छन् । माडीको बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा बुधबार भएको नगर भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । मंसिर ४ गते रविबार परेको हुँदा सो दिन रविको उदय हुने बताउँदै बाहरुलाई सम्मानका साथ बिदा गर्नुपर्ने उनको भनाइ ...

टेकमाइण्डस नेटवर्कको दशै धमाका अफर, अब ईन्टरनेट प्रति महिना रु ६६६ मात्र

टेकमाइण्डस नेटवर्कको दशै धमाका अफर, अब ईन्टरनेट प्रति महिना रु ६६६ मात्र
चितवन । ईन्टरनेट सेवा प्रदायकमा अग्र स्थानमा रहेको टेकमाइण्डस नेटवर्कले दशै धमाका अफर ल्याएको छ । सो कम्पनिले अब ४० एमबिपिएस स्पिडको ईन्टरनेट प्रति महिना रु ६६६ मानै ग्राहकलाई दिने आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । कम्पनिका पूर्वी चितवन प्रमुख यमन भुषालले नेपालीहरुको महानचाँड बिजयादशमीको अवसरमा सबैको चाहाना केही न केही अफर रहोस भन्ने हुने गरेकाले र ग...

राइटपाथ चितवनकाे युके लिक्षत बृहत सेमिनार सम्पन्न, तीन सय बढि बिद्यार्थीकाे सहभागीता

राइटपाथ चितवनकाे युके लिक्षत बृहत सेमिनार सम्पन्न, तीन सय बढि बिद्यार्थीकाे सहभागीता
चितवन । पछिल्लो समय युकेमा गएर पढ्न चाहाने बिद्यार्थीको संख्या बढ्दै गएपछि बिद्यार्थीहरुलाई सहज ढंगबाट शैक्षिक परामर्श दिने उद्देश्य सहित राईटपाथ करियर काउन्सेलीङ चितवनले एड्भोएसँगको सहकार्यमा शनिबार बृहत सेमिनार सम्पन्न गरेकाे छ । बिहान १० बजेदखि बेलुका ५ बजे सम्म भरतपुर गार्डेन रिसोर्टमा भएकाे सेमिनारमा क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हाले ...

युके पढ्न चाहाने बिद्यार्थीलाई लक्षित गर्दै राईटपाथ चितवनले शनिबार बृहत सेमिनार गर्दै

युके पढ्न चाहाने बिद्यार्थीलाई लक्षित गर्दै राईटपाथ चितवनले शनिबार बृहत सेमिनार गर्दै
चितवन । पछिल्लो समय युकेमा गएर पढ्न चाहाने बिद्यार्थीको संख्या बढ्दै गएपछि बिद्यार्थीहरुलाई सहज ढंगबाट शैक्षिक परामर्श दिने उद्देश्य सहित राईटपाथ करियर काउन्सेलीङ चितवनले एड्भोएसँगको सहकार्यमा शनिबार बृहत सेमिनार गर्ने भएको छ । बिहान १० बजेदखि बेलुका ५ बजे सम्म भरतपुर गार्डेन रिसोर्टमा हुने सेमिनारलाई सम्बोधन गर्न क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार...