रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका १०० दिनः निशुल्क बिमादेखि किसानलाई राहतसम्म

रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका १०० दिनः निशुल्क बिमादेखि किसानलाई राहतसम्म
महेश पाण्डे चितवन । २०७९ को स्थानिय तहमा निर्वाचित भएर रत्ननगर नगरपालिकामा आएका नव निर्वाचित जनप्रतिनिधिहरुले १०० दिनमा गरेका कामको जानकारी आज (शुक्रबार) पत्रकार सम्मेलन गरि दिइएको छ । नगरपालिकाको शभाहलमा पत्रकारहरुलाई रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले आफुहरु नगरपालिकामा निर्वाचित भएर आएपछि १०० दिनमा गरेका कामहरुको जानकारी गराएका हुन् । मेयर सापकोटाले यो ...

भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते

भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते
चितवन । भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपासमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका छन् । शुक्रबार राति. ०९ः१० बजेको समयमा भरतपुर म.न.पा. ०४ पिपलचोक स्थित चौबिसकोठी रामपुर सडक खण्डमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क. २९४० नं. क...

भरतपुरमा कार र अटो ठक्कर खाँदा आठ जना घाईते, कार चालक फरार

भरतपुरमा कार र अटो ठक्कर खाँदा आठ जना घाईते, कार चालक फरार
चितवन । भरतपुरमा कार र अटो एक आपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहिबार दिउसो ०१ः५० बजेको समयमा भरतपुर म.न.पा. ५ बिकाश चोक स्थित भित्री सडक खण्डमा भरतपुरबाट गितानगर तर्फ आउदै गरेको ग३च ३९२२ नं. को कार र बिपरित दिसाबाट जाँदै गरेको ना २ ह ४६५ नं. को अटो एक आपसमा ठक्कर खाँदा अटो र कारमा सवार आठ जना घाईते भएका हुन् । ...

नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीद्धारा सकुशल उद्धार

नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीद्धारा सकुशल उद्धार
चितवन । नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार आज (बुधवार) दिउसो ०१ः४५ बजेको समयमा नारायणी नदिको पुलबाट भरतपुर म.न.पा.४ बैद्यिक टोल बस्ने ४९ वर्षीया बाबुराम आचार्यले नारायणी नदिमा हाम फालेको थिए । आचार्य नारायणी नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी निरिक्षकको कमाण्डमा बिपद ब्यबस्थापन ...

बन्दमा सवारी चलाएकाे भन्दै ताेडफाेड, बन्दकर्ता चितवन प्रहरीकाे नियन्त्रणमा

बन्दमा सवारी चलाएकाे भन्दै ताेडफाेड, बन्दकर्ता चितवन प्रहरीकाे नियन्त्रणमा
चितवन । नेपाल बन्दमा सवारी साधन चलाएकाे भन्दै बन्दकर्ताले चितवनमा सवारी ताेडफाेड गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) समूह लगाएत चार दलले आज (मंगलबार) गरेकाे नेपाल बन्दमा सवारी चलाएकाे भन्दै चितवनका विभिन्न ठाउँमा बन्दकर्ताले सवारी साधनमा ताेडफाेड गरेका हुन् । प्रहरीका अनुसार भरतपुर म.न.पा.को बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भनि प्रदेश३-०-०१क...

चितवनमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर सम्पन्न, करिव १ हजार ५ सयको सहभागिता

चितवनमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर सम्पन्न, करिव १ हजार ५ सयको सहभागिता
चितवन । चितवनमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा भव्य रुपमा फेयर सम्पन्न भएको हो । विहान ११ देखि सुरु भएको फेयर अपरान्ह ५ बजेसम्म संचालन भएको थियो । फेयरमा चितवनलगायत छिमेकी जिल्लाबाट समेत विद्यार्थी तथा अभिभावकहरु परामर्श लिन फेयरमा आइपुगेका थिए । कार्यक्रममा करिव एक हजार ५...

उद्योग ब्यापार संघ रत्ननगरको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर सिंखडा चयन

उद्योग ब्यापार संघ रत्ननगरको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर सिंखडा चयन
चितवन । ने. क. पा.(माओवादी केन्द) को भातृ संगठन उद्योग ब्यापार संघ रत्ननगर नगर समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आज (बुधबार) रत्ननगरमा सम्पन्न भएको सो अधिवेशनले १७ सदस्यि नया समिति चयन गरेको छ । बुधबार भएको अधिवेशनबाट अध्यक्षमा ठाकुर सिंखडा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा उत्तम घिमिरे, सचिवमा प्रकाश मणी सापकोटा, कोषाध्यक्षमा मदन दुवाडी, सह–सचिवमा नवराज बगाले, सह–...

चितवनका पत्रकार शिशिर सिंखडामाथि हातपात, सञ्चार आवद्ध संघसस्थाद्धारा भत्सर्ना

चितवनका पत्रकार शिशिर सिंखडामाथि हातपात, सञ्चार आवद्ध संघसस्थाद्धारा भत्सर्ना
चितवन । नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि आज (बुधबार) बिहान हातपात भएको छ । आफ्नो दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल आएका पत्रकार सिंखडालाई नेकपा एमाले कालिका नगरपालिका नगर उपाध्यक्ष दिपक लामिछाने लगाएतको टिमले हातपात गरेका हुन् । पत्रकार सिंखडाले कालिका नगरपालिकामा भ्रष्टचार भएको भनेर अख्तियारम...

मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने श्रेष्ठ पक्राउ

मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने श्रेष्ठ पक्राउ
चितवन । मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत श्रावण ६ गते मोवाईल चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनबाट पक्राउ परेका रौतहट गरूडा न.पा.वडा नं. ५ बस्ने बर्ष २८ का रुप नारायण साह सोनारलाई प्रहरीले चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको अवस्थामा उनलाई तत्काल प्रहरी कार्यालयब...

पूर्वी चितवनको राप्तिमा डिब्बा ट्रकको ठक्करबाट साईकलमा सवार एक जना गम्भिर घाईते

पूर्वी चितवनको राप्तिमा डिब्बा ट्रकको ठक्करबाट साईकलमा सवार एक जना गम्भिर घाईते
चितवन । पूर्वी चितवनको राप्तिमा डिब्बा ट्रकको ठक्करबाट साईकलमा सवार एक जना गम्भिर घाईते भएका छन् । प्रहरीका अनुसार सोमबार बेलुका ०५ः१० बजेको समयमा पूर्वी चितवनको राप्ती न.पा.३ झुरझुरे स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना८ख २४२३ नम्बरको डिब्बा ट्रकले बिपरित दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक जिल्ला राप्ती न.पा.१२ एउरालिटार बस्ने...