रत्नप्रिय कपमा खैरहनी फुटवल क्लब विजयी

रत्नप्रिय कपमा खैरहनी फुटवल क्लब विजयी
रत्ननगर । रत्ननगरको टिकौलीचौरमा जारी प्रथम रत्नप्रिय कप खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा खैरहनी फुटवल क्लब विजयी भएको छ । हाइलाइट युवा क्लव रत्ननगर ९ लाई दुईका विरुद्ध चार गोग अन्तरले पराजित गर्दै खैरहनी फुटवल क्लब विजयी भएको हो । निर्धारित ९० मिलेटको खेललमा दुबै टिम बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टीमा खैरहनी फुटवल क्वल...

माडीको अयोध्यामा आज भजन किर्तन र विवाह उत्सव

माडीको अयोध्यामा आज भजन किर्तन र विवाह उत्सव
अजित अधिकारी चितवन । माडीको प्रस्तावित अयोध्यामा मूर्तिस्थापना गरिएदेखि हरेक बर्ष विवाह पञ्चमीमा झाँकी सहित भजन किर्तन र विवाह उत्सव मनाउन थालिएको छ । सोमबार (आज) श्रीरामचन्द्र र सीताको पूजा आराधना तथा भजन कीर्तन र विवाह समारोह हुने भएको हो । पूजा ब्यबस्थापन समितिको आयोजनामा हुन लागेको श्रीराम र सीताको विवाह एवं धार्मिक तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्न राप्रपाका...

३२ लाख अनुदानमा रत्ननगरमा सुरु भएको बाख्रापालन अन्तिम चरणमा

३२ लाख अनुदानमा रत्ननगरमा सुरु भएको बाख्रापालन अन्तिम चरणमा
मङ्सिर ११- रत्ननगरको प्रगतिशील बाख्रापालन कृषक समुहले सुरु गरेको बाख्रापालन कार्यक्रमको पूर्वाधार निर्माण तथा माउ बाख्रा खरिद कार्यक्रम अन्तिम चरणमा पुगेको छ । संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको लाईफ स्टक सेक्टर ईनोभेसन आयोजनाको सहयोगमा समुहले उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन गरेको हो । पशुको क्षेत्रमा नीतिगत सुधार गर्दै नविनतम...

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update
नेपालीको आवाज डटकम मार्फत थाहा पाउनुहोस चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । अपडेटको साथमाः महेश पाण्डे, शुरज पौडेल चितवन क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फः राष्ट्रिय स्वतन्त्र पार्टीः हरी ढकाल ३४१८९ (बिजयी) नेकपा एमालेः शुरेन्द्र पाण्डे २६६०८ गठबन्धनः डा. बिश्वनाथ पौडेल २४९९० राष्ट्रिय प्रजातन्त्र पार्टीः माधव प्रसाद भट्टराई १८३० स्वत...

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने
चितवन । चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि केहि समय लाग्ने भएको छ । सर्व दलिय निर्णय अनुसार चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको बताइएको छ । क्षेत्र नम्बर २ मा भने १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु हुनेछ ।

ईच्छाकामनाका मतदाताले श्रेष्ठलाई भने “अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई”

ईच्छाकामनाका मतदाताले श्रेष्ठलाई भने “अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई”
चितवन । देशभर निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा आमशभामा व्यस्त छन । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन । यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन । चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ । यहांँ लोकता...

अनशन बसेर भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छोड्नेछु : नेता कोइराला

अनशन बसेर भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छोड्नेछु : नेता कोइराला
अजित अधिकारी चितवन । नेकपा एमालेको समर्थन पाएका चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निर्वाचित भएर संसदमा गएपछि अनशन बसेरै भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छाड्ने बताएका छन् । नेकपा एमाले माडी नगर कमिटीले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । साथै उनले, परिबर्तनका लागि भन्दै लाखौं जनता मारेर संसद छिरेकाहरुले माडी...

पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना

पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना
महेश पाण्डे चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका साझा उमेदवार डां बिश्व पौडेलले अनेक योजना अगाडी सारेका छन् । योजना आयोगको उपाध्यक्ष समेत भइसकेका अर्थसास्त्रका ज्ञाताको रुपमा परिचित डां पौडेलले पूर्वी चितवनको समस्यालाई राम्रोसँग बुझेरनै होला निकै आशालाग्दा र गरेरै छाड्ने प्रतिवबद...

स्थानिय निर्वाचनमा एमालेबाट उप–मेयर पदमा बागी उठेकी बिरञ्जना पुन: फर्किइन एमालेमै

स्थानिय निर्वाचनमा एमालेबाट उप–मेयर पदमा बागी उठेकी बिरञ्जना पुन: फर्किइन एमालेमै
महेश पाण्डे चितवन । गत स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकामा एमालेबाट उप–मेयर पदमा बागी उठेकी बिरञ्जना सापकोटा घिमिरे पुन नेकपा एमालेमानै फर्किएकी छिन् । स्थानिय तहमा नेकपा एमालेले उप–मेयर पदमा टिकट नदिएपछि स्वतन्त्र बनेर पुतली चुनाव चिन्हबाट उप–मेयर पदमा लडेकी घिमिरे पुनः एमालेमै फर्किएकी हुन् । नेकपा एमाले रत्ननगर–१३ का वडा कमिटी अध्यक्ष अजित चौरेलले नेपालीको आवाज डटक...

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा अब मुग्लिन बजारमा पनि

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा अब मुग्लिन बजारमा पनि
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा मुग्लिनमा बिस्तार गरेको छ। दुरदराजमा बैंकिङ्ग सेवा बिस्तार गर्ने उद्देश्यको साथमा चितवनको पाहाडी क्षेत्र इच्छाकामनाको मुटु मुग्लिन बजारबाट सेवा प्रारम्भ गर्न लागिएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको टाँडी साखा प्रमुख जुलि भट्टले जानकारी दिनु भएको छ। यहि मङ्सिर २६ गते इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङ्गले ३...