खेलकुद महासंघ खैरहनीको अध्यक्षमा शिव प्रसाद उप्रेती चयन
चितवन । नेपाल खेलकुद महासंघको खैरहनीको अध्यक्षमा शिव प्रसाद उप्रेती चयन भएका छन् । खेलकुद महासंघको प्रथम अधिवेशनले २९ सदस्यिय खैरहनी कमिटी गठन गरेको हो । जसको अध्यक्षमा उप्रेती चयन भएका ह्ुन् । महासंघको उपाध्यक्षमा रोशन आचार्य र गुरास राना मगर, सचिवमा राजकुमार दराई, सह–सचिवमा पशुपति खड्का र केशव दराई, कोषाध्यक्ष सागर अधिकारी चयन गरिएको छ ।
सोही अधिवेशनले २५ सदस्यिय राप्ती नग...









