नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु

नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु
चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको छ । आज (बिहिबार) दिउसो २ बजेको समयमा भरतपुर–.३ नजिकै रहेको नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्न गएका २ जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा चितवन भरतपुर–७ बिकाशचोक बस्ने बिमल गौतमका छोरा बर्ष १० वर्षका बिदान गौतम र अर्का नाम थर नखुलेका १२ वर्षका बा...

रत्ननगर महोत्सवमा फागुन २० गतेबाट खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

रत्ननगर महोत्सवमा फागुन २० गतेबाट खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार
रत्ननगर १९ फागुन । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने...

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
महेश पाण्डे चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो । १७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास...

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । गत पौष २७ गते देखि रत्ननगरको टिकौली चौरमा हुने भनिए पनि कोरोना महामारीको संक्रमण बढेसँगै स्थगित भएको रत्ननगर महोत्सव २०७८ पुनः सुरु हुने भएको छ । भोलि (आइतबार) अर्थात फागुन १५ देखि २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उद्योग वाणीज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ११औं संस्करणको महोत्सवको जानकारी दिन आज (शनिवार) ...

मिलिजुली वनले पायाे ७ वर्ष पछि नेतृत्व, अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित

मिलिजुली वनले पायाे ७ वर्ष पछि नेतृत्व, अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित
रत्ननगर । रत्ननगर ९ मोहनामा रहेकाे मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले ७ वर्ष पछि नया नेतृत्व पाएकाे छ । रत्ननगर ९ मोहनामा रहेको सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । आइतबार भएकाे निर्वाचनबाट अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएसँगै वनले नया नेतृत्व पाएकाे हाे । पाैडेल नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन भने रेडियाे अर्पण १०४.५ म...

मध्यवर्तीको जग्गा मनपर्दी नबाड्न र माडी बाँदरझुलाको जग्गा नचलाउन चितवन निकुञ्जको निर्देशन

मध्यवर्तीको जग्गा मनपर्दी नबाड्न र माडी बाँदरझुलाको जग्गा नचलाउन चितवन निकुञ्जको निर्देशन
चितवन । चितवनमा भूमि आयोगले मध्यवर्ती क्षेत्रमा पर्ने माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा निकुञ्जको सहमति बिना जग्गाको नाँपजाँच गरेर जग्गाको निस्सा बाड्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले चितवनको मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न निर्देशन दिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सो बारेमा जानकारी गराउँदै १० दिन अघिनै सबै मध्यवर...

रत्ननगर नगरपालिकाले दियो पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा गाई

रत्ननगर नगरपालिकाले दियो पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा गाई
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो । किसानलाई गाई वितरणको लागि सो नगरपा...

शिव शिखर सहकारीको टाँडी शाखामा राखियो एटिएम, अब पैसा निकाल्न झनै सहज

शिव शिखर सहकारीको टाँडी शाखामा राखियो एटिएम, अब पैसा निकाल्न झनै सहज
महेश पाण्डे चितवन । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको टाँडी सेवा केन्द्रमा एटिएम राखेसँगै अब पैसा निकाल्न झनै सहज हुने भएको छ । सो एटिएम सेवाको आज (सोमबार) रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले उद्धघाटन गरेसँगै सेवा ग्राहीले अब सहजै एटिएमको प्रयोग गरि जुनसुकै बेला पैसा निकाल्न सक्ने भएका हुन् । सहकारीलाई प्रविधि मैत्री बनाउदै लैजानु पर्छ भन...

माडीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) द्वारा संगठन बिस्तार

माडीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) द्वारा संगठन बिस्तार
अजित अधिकारी चितवन । माडीमा नेकपा एकीकृत (समाजवादी) द्वारा सबै तहको संगठन निर्माण गरेको छ । जसअनुरुप युवा संगठनको माडी नगर अध्यक्षमा डिल्लीराम महतो चयन भएका छन् । बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको नगर माडी कमिटी घोषणा कार्यक्रम अन्तर्गत युवाहरुको तर्फबाट बघौंडा गाउँ निवासी युवा अगुवा महतोलाई माडी नगर कमिटीको अध्यक्षमा चयन गरेक...

चितवनमा सञ्चालन हुने सबै मेला महोत्सव बन्द, चितवन महोत्सव अब दुई दिन चल्ने

चितवनमा सञ्चालन हुने सबै मेला महोत्सव बन्द, चितवन महोत्सव अब दुई दिन चल्ने
चितवन । चितवनमा सञ्चालन हुने सबै मेला महोत्सव बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने सबै खाले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । डीसीसीएमसीको आज (सोमबार) जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन भित्रको समयमा सक्नु पर्ने र बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द ग...