बोन म्यारो पिडित माडीका युनिक ढकाललाई बेल्जियमका पौडेलले गरे आर्थिक सहयोग
चितवन । बोन म्यारो समस्याबाट पिडित रहेका माडीका युनिक ढकालको उपचारको लागि बेल्जियममा रहेका बिष्णु पौडेलले आर्थिक सहयोग गरेका छन् ।
माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी यम बहादुर ढकालका छोरा युनिक ढकालको उपचारको लागि बेल्जियममा रहेका माडी ७ देबेन्द्रपुरका बिष्णु पौडेलले आर्थिक सहयोग गरेका हुन् ।
युनिक बिगत लामो समयदेखि रगत सम्बन्धि बोन म्यारो समस्...









