चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन
महेश पाण्डे चितवन । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका सनाखत गरेका छन् । तर पहिला सनाखत गरेर पनि ५ जनाले भने पछि सनाखत फिर्ताको लागि निवेदन दिएका छन् । सनाखत फिर्ता दिएकाको निवेदन परे पनि सो उपर निवार्चन आयोगले निर्णय लिने चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सनाखत फिर्ता लिनेमा रत्...

रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए कांग्रेसका वडा सभापति (नामावली सहित)

रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए कांग्रेसका वडा सभापति (नामावली सहित)
फिल्डमाः महेश पाण्डे, बिपिन शर्मा आचार्य, ध्रुवराज राज लामिछाने चितवन । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन चलि रहदा साेमबार वडाकाे भेलाकाे कार्यतालिका रहेकाे थियाे । जसबाट रत्ननगर नगरपालिकाको १६ वडा मध्य केही वडामा सभापति चयन भइ सकेका छन् भने कहि वडामा छलफल जारि रहेकाे छ । हेराैं रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए सभापति (नामावली सहित): वडा नं. १: ...

नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन

नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन
चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत रुपमा चयन भएका हुन् । उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा ध्रुवराज लामिछाने र काशीराम शर्मा पौडेल,...

नेपाली कांग्रेस रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल पुनः सर्वसम्मत चयन

नेपाली कांग्रेस रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल पुनः सर्वसम्मत चयन
चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल (नारायण) पुनः सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल (नारायण) पुनः सर्वसम्मत रुपमा दोस्रो कार्यकालको लागि चयन भएका हुन् । उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापति...

नेपाली कांग्रेस रत्ननगर वडा नं २ को सभापतिमा केशव नारायण श्रेष्ठ सर्वसम्मत चयन

नेपाली कांग्रेस रत्ननगर वडा नं २ को सभापतिमा केशव नारायण श्रेष्ठ सर्वसम्मत चयन
चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं २ को सभापतिमा केशव नारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं २ को सभापतिमा केशव नारायण श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा भरतमणि आचार्य र यमनाथ आचार्य, सचिवमा ईश्वर क...

मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र कुरिनटारको घोप्टे भिरमा लेदो सहितको पहिरो

मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र कुरिनटारको घोप्टे भिरमा लेदो सहितको पहिरो
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र घोप्टे भिरमा लेदो सहितको पहिरो खसेको छ । जसका कारण बिहानै देखि पहिरो खस्दा सडक अबरुद्ध भएको छ । आज (शुक्रबार) बिहान परेको पानीका कारण मुग्लिन नारायण सडक खण्डको पाँच किलोको दुई ठाँउमा पहिरो गएको छ भने मुग्लीन र कुरिनटारको बिचमा रहेको घोप्टे भिरमा पनि पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान राज थापाले जानक...
प्रकाशवावु खनाल नेपाली काग्रेस रत्ननगर १४ को कृयाशील भेला सम्पन्न भएको छ । आसन्न १४ औँ महाधिबेशन केन्द्रीत विषय बस्तुमा रहेर भेलामा छलफल गरिएको थियो । भेलामा कृयाशीलहरुले विभिन्न पदमा आफ्नो आकाक्षां सहित उमेद्वारी घोषडा गर्नु भएको थियो । कार्यक्रमा अधिकाशं वक्ताहरुले संगठनको शुद्धीकरण र मजबुदीकरणमा जोड दिएका थिए । विगतका कमी कमजोरी हरुको आत्मा समिक्षा गर्दै एकजुट भएर अ...

लायन्स र ट्राफीकको सहकार्यमा २४३ जना चालक र सहचालकको गरियो आँखा जाँच

लायन्स र ट्राफीकको सहकार्यमा २४३ जना चालक र सहचालकको गरियो आँखा जाँच
महेश पाण्डे चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा ईलाका ट्राफिक कार्यालय टाँडीको आयोजनामा चालक र सहचालकलाई निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जसमा २४३ जनाले चालक र सहचालकले सेवा लिएका छन् । लायन्स ईन्टरनेशनलको वार्षीक कार्यक्रम अन्र्तगत लायन्स क्लब अफ रत्ननगर मिड नेपालले बुधवार रत्ननगरको सौराहा चोकमा ईलाका ट्राफिक कार्यालय टाँडीको सहकार्यमा निशुल्क आँखा शिवीर राखिए...

सामाजिक विकास मन्त्री खनालद्धारा पदबाट राजिनामा, माधव नेपालकाे बिचार छाेड्न सकिन

सामाजिक विकास मन्त्री खनालद्धारा पदबाट राजिनामा, माधव नेपालकाे बिचार छाेड्न सकिन
चितवन । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण प्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । गत भदौ २ गते एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । मंगलबार खनालले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए । उन...

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग “चितवनको विकासका संभावना” विषयमा गरियो अन्तर्क्रिया

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग “चितवनको विकासका संभावना” विषयमा गरियो अन्तर्क्रिया
महेश पाण्डे चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलसँग “चितवनको बिकासका संभावना” बिषयमा अन्तर्क्रिया गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ तथा रोटरी क्लब अफ रत्ननगरले संयुक्त रुपमा आज (आईबार) रत्ननगरमा “चितवनको बिकासका संभावना” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा उपस्थित रहेका डा. पौडेलले चितवनमा बिकासका संभावनाका बा...